विश्वको इतिहास सम्बन्धि जानकारी
१. गाैरवमय क्रान्ति बेलायतमा सन् १६८८ मा भएको थियो जसलार्इ रक्तहीन क्रान्ति पनि भनिन्छ ।
२. औधोगिक क्रान्ति बेलायतमा सन् १७६०-१८४० सम्म भएको थियो जसलार्इ यान्त्रिक क्रान्ति पनि भनिन्छ ।
३. फान्सको राज्यक्रान्ति सन् १७८९ मा भएको हो जसलार्इ वैाद्धिक क्रान्ति पनि भनिन्छ ।
४. रुसी क्रान्ति सन् १९१७ मा भएको हो जसलार्इ अक्टोबर क्रान्ति वा वोल्सेभिक क्रान्ति पनि भनिन्छ ।
५. अमेरिकी स्वतन्त्रता सङ्ग्राम सन् १७७५ अप्रिल १९-१७८३ सेप्टेम्वर ३ सम्म भएको थियो ।
६. प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८-१९१८ नोभेम्भर ११ सम्म चलेको थियो ।
७. द्धितिय विश्वयुद्ध सन् १९३९ सेप्टेम्वर १-१९४५ सेप्टेम्वर २ सम्म चलेको थियो ।
८. भारतीय स्वतन्त्रता सङ्ग्राम सन् १८८५-१९४७ अगस्ट १५ सम्म चलेको थियो ।
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...