खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Sunday, August 2
२०७१ सालमा असईको परीक्षामा सोधिएका सामान्यज्ञान र उत्तर
1. २०७० सालको मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?? (ASI--२०७१)
उत्तर = राधा पौडेल
2. शालिग्रामका लागि नेपालको प्रसिद्ध नदी कुन हो ?? (ASI--२०७१)
उत्तर = कालीगण्डकी
3. नेपालले विश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ??(ASI २०७१)
उत्तर = 0.03%
4. नेपालमा कहिले ऐतिहासिक जनमत संग्रह सम्पन्न भएको हो ??
(ASI--२०७१)
उत्तर = २०३७
5. हरेक बर्ष मानव अधिकार दिवस कुन दिन मनाइन्छ ?? (ASI -- २०७१)
उत्तर = December 10
6. प्रहरी सेवाको निम्न मध्ये कुन पदको पदपूर्ती बढुवाद्वारा मात्र गरिने व्यवस्था छ ??(ASI -- २०७१)
उत्तर = हवल्दार
7. विद्युत् का पिता भनेर कसलाई चिनिन्छ ??(ASI -- २०७१)
उत्तर = माइकल फराडे
8. सन् २०१३ मा काठमाडौँमा भएको आठौँ साफ च्याम्पियनसिप कुन राष्ट्रले जितेको हो ??(ASI -- २०७१)
उत्तर = अफगानिस्तान
9. नेपाल टेलिकमले CDMA प्रविधिको टेलिफोन सेवा कुन सालदेखि सुरुगरेको हो ??(ASI -- २०७१)
उत्तर = २०६२
10. डाइनामाइटको आविष्कारक को हुन् ??(ASI -- २०७१)
त्तर = अल्फ्रेड बनार्ड नोवल
11. सन् २०१३ को नोवल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ??(ASI -- २०७१)
उत्तर = OPCW
12. सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षबाट कतिजना महिला उम्मेद्दार विजयी भएका थिए ??
उत्तर = 10 जना
13. १६ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाईने निर्णय नेपाल सरकारले कहिले गर्यो ??
उत्तर = २०७० बैशाख २ गते
14. जग्गा धितो राखी रिण दिने चलन
कुन मल्ल राजाले चलाएका हुन् ??
उत्तर = जयस्थिति मल्ल
15. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने
मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ??
उत्तर = अखण्ड भण्डारी
16. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या बृद्दिदर कति प्रतिशत रहेको छ ??
उत्तर = १.३५
17. वैशाख २ गतेलाई कहिलेबाट व्यक्तिगत घटना दर्ता दिवशका रुपमा मनाउन थालिएको हो ??
उत्तर = २०६७
18. नेपाल समुद्रि सतहबाट कति किमि टाढा छ ??(ASI २०७१)
उत्तर= ११२७ कि मि
19. गौतम बुद्ध ले सर्वप्रथम कहाँ उपदेश
दिएका थिए ??(ASI २०७१)
उत्तर = सारनाथ
20. ट्रान्सपरेन्सि ईन्टरनेशनल द्वारा सन 2013 मा सार्वजनिक भ्रष्टाचार सुचकांकमा नेपाल कतिऔँ स्थानमा परेको छ ??(ASI २०७१)
त्तर = 117
21. आल्पस पर्वतमाला कुन महादेशमा पर्दछ ??(ASI २०७१)
उत्तर = युरोप
22. देहायको कुन क्षेत्रमा प्रजाति समृद्धता बढी हुन्छ ??
उत्तर = उष्ण क्षेत्र
23. Schoool Sector Reform Plan- SSRP
कहिलेदेखि देशब्यापि रुपमा लागु भयो ??
उत्तर = आ.व. २०६७/०६८
24. शंखधर साख्वाले कहिलेदेखि नेपाल संवत चलाएका थिए ??
उत्तर = वि.स. ९३७
25. HIV AIDS सम्बन्धी लेखिएको हालै सार्वजनिक भएको पुस्तक कुन हो ??
उत्तर = फकिर
26. सिंहदरबारमा आगलागि कहिले भएको थियो ??
उत्तर = २०३०/०३/२५
27. तलकामध्ये कुन चाहि कडा पानि होईन ??
उत्तर = वर्षाको पानी
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
No comments:
Post a Comment