विसं २०६८ को जनगणना अनुसार नेपालमा बोलिने विभिन्न भाषाहरुको प्रतिशत
याद गर्ने सुत्र :
नेपाली ४४.६% : चारचार(४४) वटा छाता(६) बोकी नेपाल घुम्न आको,
मैथली ११.७% : एकएक(११) गरि सातै(७) बेच्दा मै थला परि गको !!
मगर ३%, भोजपुरी६% : तीन(३) गते मगरको मा भोज(भोजपुरी) छ (६) भन्ने सुनी,
तामांग ५.१% : पांच(५) कचौरा तामा(तामांग) को झोलमा एक(१) थाल भात खको !
नेवार ३.२% : तीन(३) दिन दुई(२) रात सम्म नेवारको मा खाई,
थारू ५.८% : पान (५) खादै आठ(८) ठाऊ थुक्दै थारूको घर गाको !!
नेपालका सिमसार क्षेत्रको नाम र अवस्थित जिल्ला याद गर्ने सुत्र :
फोक्सो (शे-फ़ोक्सुण्डो) भरि सास भर्दै, डोल्पा (डोल्पा मा) जादा खेरी !
इलामबाट (इलाम मा) मेरी माई (माई पोखरी) ले बोलाउदै थिइन् !!
कपिल बा (कपिलबस्तु) को छोरो जन्म्यो, जगदीश (जगदीशपुर ताल) नाम राखे !
रारा (रारा ताल) खादै हतारिदै मुगु (मुगु जिल्ला) तिर भागे !!
सुनकोसी (सुनसरी जिल्ला कोशीटप्पु ) का बिसहजार (बिसहजार ताल) चितुवा (चितवन) !
कैलाली को घोडा ! (कैलाली को घोडा घोडी ताल)
सोलु (सोलुखुम्बु जिल्ला) गाउँको गोक्यो (गोक्यो ताल वरपर) संग कस्तो मिल्यो जोडा !
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको जातजाति र प्रतिशत :
याद गर्ने सुत्रहरु:
क्षेत्री : १६.६% क्षेत्री को स्वर(१६) राम्रो छ (६)
ब्राह्मण : १२.२% बा र (१२) म दुइ(२) जना नै बाहुन हौ
मगर : ७.१% मगर दाइको साथ्(७) मा एउटा(१) सुगुर छ
थारु : ६.६% थारुहरु किशान हुन् जो छुपु(६) छुपु(६) धान रोप्छन
तामांग : ५.८% तामांगको झापड ले पांच औलाको(५) छाप बस्छ र आठ(८) दिन ज्वरो आउछ
तलको प्रतिशत लाइ एउटा सानो कथा बनाइएको छ !
नेवार : ५.००% नेवारको घरमा पांच (५) कोठा भाडामा छ
कामि : ४.८% कामि लाइ चार(४) कोठा आठ(८) हजार मा चाहिएको छ
तलको प्रतिशत लाइ एउटा सानो कथा बनाइएको छ !
मुसलमान : ४.४% मुसलमान दाइका चार(४) वटा छोरा र चार(४) वटा छोरी छन्
यादव : ४.००% तराईक यादवजी पनि के कम उसका पनि चार(४) वटा छोरा छन्
राई : २.३% तर राइ दाइ का दुइ(२) जोइ पोइ का तिन(३) जना सन्तान मात्र छन् !
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
No comments:
Post a Comment