नेपालको अन्तरीम संविधान, २०६३ बमोजिम लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार निम्न बमोजिम छन :
- निजामति सेवाको पदहरूमा नियुक्तिको लागी उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षाहरू सञ्चालन गर्ने ।
- देहायका विषयमा नेपाल सरकारले लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था संविधानमा गरिएको छ ।
- निजामति सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,
- निजामति सेवा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनपु र्ने सिद्धान्तको विषयमा,
- निजामति पदमा ६ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा ।
- कुनै एक प्रकारको निजामति सेवाको पदबाट अर्को प्रकारको निजामति सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामति सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
- आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्नं अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गनर्ने विषयमा ।
- कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा
- कुनै एक प्रकारको निजामति सेवाको पदबाट अर्को प्रकारको निजामति सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामति सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
- आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा ।
- कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।
- आयोगको अन्य काम, कर्तव्य र कार्यविधि संविधानको अधिनमा रही कानूनद्वारा निर्धारण भएबमोजिम हुनेछ ।
- प्रत्येक वर्ष लोक सेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन संसद समक्ष चढाउने छ ।