(उत्तर सहित दिइएको छ कुनै मिस्टेक भएको रहेछ भने
कमेन्ट गरी दिनु होला ।
question collection Ramakanta paudel )
1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट
सम्मानित हुने व्यक्ति को हुन् ?
mahabir pun
2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
ans narendra man singh pradhan
3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के
भनिन्थ्यो ?
ans sarbadanda nayak
4. साइटिसको मुख्यालय कहाँ रहेको छ ?
ans jeneva
5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष
सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ?
wrong question option ma diyeko kunai
pani milkaina
6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक
कति उपचार खर्च दिने घोषणा गरिएको छ ?
ans
2000
7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन
विमान कुन
देशको राजधानीको लागि उडेको थियो ?
ans baijing
8. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् -
तौलिहवा¸भरतपुर¸भद्रपुर¸बुटवल, bakrapur
bharatpur taulihava butwal
9. He attacked ………. a) on me b) me c)
against
me d) None
ans me
10.
लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस्
शिद्धार्थ राजमार्ग¸पृथ्वी राजमार्ग¸त्रिभुवन
राजपथ¸मेची राजमार्ग preathvi siddadrtha
trivuban mechi
11. बढीबाट कम जनघनत्वको आधारमा क्रम
मिलाउनुहोस् – काठमाडौं¸ललितपु
र¸पोखरा¸विराटनगर, ......................
ans ktm pokhara lalitpur biratnagar
bharat piur
12. टि.भि.(T.V.) का अविष्कारक को हुन् ?
ans John bayerd
13. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र
तर्फको पुरस्कार कसलाई प्रदान गरियो ?
ans Jean tirol
14. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन
देश भएको थियो ?
ans srilanka
15. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन
भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्य
ाण्ड¸अर्जेन्टिना र जर्मनी हुन् । ग) अन्तिम खेल
व्राजिल र जर्मनी बीच भएको थियो ।
ans kha matra thik
16. तलका हिमालमध्ये कुन हिमालको उचाई ८
हजार मिटर भन्दा होचो छ ?
ans maount albruj
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज
17. If south=north west then west=? a)
north b)
north west c) east
ans north east
18. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत
जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ?
ans 87
19. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम
मिलाउनुहोस्-कालीगण्डकी¸चितवन¸फुलचोकी¸
कुलेखानी
ans kulekhane, kaligandaki, phulchoki,
chitwan
20. नेपाली सेनालाई संयुक्त राष्ट्र
संघको शान्तिसेनामा कहिलेदेखि पठाउन
थालिएको हो ? ans 1958
21. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
ans peris
22. एजेण्डा २१ के सँग सम्बन्धित छ ?
ans batawaran
23. जुन २१
मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु
चलिरहेको हुन्छ ?
ans spring
24. सन् १९४५ अगष्ट ६
मा हिरोशिमामा खसालिएको अणुवमको नाम
के हो ?
ans little boy
25. वेत्रावती सन्धी कहिले भएको थियो ?
ans 1849 bs
26. कुन पदको लागि संवैधानिक सुनुवाइ आवश्यक
पर्दैन?
क) राजदूत ख) राष्ट्रिय
योजना आयोगका अध्यक्ष
ग) महालेखापरीक्षक घ) सर्वोच्च
अदालतका न्यायाधिश
Ans yojana aayog ka upadhchhya
27. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कुन
देशमा भएको थियो ? ans iran
28. उत्पादन क्षमताको आधारमा बढीबाट
कमको क्रममा मिलाउनुहोस्-
भोटेकोशी¸खिम्ती¸मर्स्याङ्दी¸का
लीगण्डकी¸चिलिमे kaligandaki marsandi khimti
bhotekoshi chilime
29. तलका मध्ये आशियानका सदस्य राष्ट्रहरु कुन
कुन हुन् ? ब्रुनाइ¸लाओस¸भियतनाम¸कम्बोडिया
Ans sabai
30. जोडा मिलाउनुहोस्- इस्लामिक स्टेट- इराक
बोकोहराम- नाइजेरिया
31. जनगणना २०६८ अनुसार नेपालमा बोलिने
मातृभाषाको संख्या कति छ?
Ans 123
32. जोडा मिलाउनुहोस्- क्रेस्कोग्राफ –
जगदिशचन्द्र बोस
33.भनाई र कारणः भनाई- ग्रामीण क्षेत्रका धेरै
विद्यालयहरुबाट प्रत्येक वर्ष उत्तीर्ण
भएका हजारौं विद्यार्थीहरु उच्चशिक्षाबाट
बञ्चित हुने गरेका छन् ।
कारणः क) ग्रामीण क्षेत्रमै
उच्चशिक्षाका लागि उच्चविद्यालय¸क्याम्पस
स्थापना गर्ने । ख) ग्रामीण क्षेत्रका त्यस्ता धेरै
विद्यालयहरु हटाउने । ग) .......................
34. जोडा मिलाउनुहोस् –
लाङटाङ राष्ट्रिय निकुञ्ज डोटी
खप्तड राष्ट्रिय निकुञ्ज रसुवा
मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा
35. In a queue, Mr. X is 20th position
from
the
front and Mr. Y is 21st position from the
end,
while Mr. Z is exactly in between Mr. X
and Mr. Y.
If Mr. X is ahead of Mr. Y is and there
are
60
persons in the queue. How many persons
are
there between Mr. X and Mr. Z?
36. चाँगुनारायण मन्दिर कुन
शैलीमा बनाइएको छ ?
37. शिवालिक पर्वत श्रेणी कहाँ पर्छ ?
क) तराई ख) तराई र भित्री मधेश ग) भित्री मधेश
र हिमाली प्रदेश
38. Paper Gold भनेर कुन मूद्रालाई चिनिन्छ ?
क) युरो ख) पाउण्ड स्ट्रलिङ ग) SDR
39. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
१३¸१४¸१५¸१६
40. वायू/मौसम परिवर्तन.............
............को हो ?
क) भूमध्येसागरीय
ख) भमध्येरेखिय
ग) मनसुनी वायू
घ) माथिका सव
41 the weight of an object increase
significantnly if it is taken
Ans a) from equator to pole
42) Antibaotics is replaced by
Ans .
43) identify right or wrong
A)Cosmic rys is dangerous to life
b) it contains protons and radiation.
44) the eight member of saarc country
agreed on
Ans. Trade facilization
45) where was the 16th non aligned
countries submit held ?
Iran
46) match the following
Un university japan
WTO jeneva
IMf wasington DC
UNEP nairobi
47)Match the following
Bangladesh 1972
Germani 1958
48) the seasonal reversal of winds is the
typical characteristics of
Ans MOnsoon climate
49) what was slogan of american war of
independence
Life, liberty and persuit of happiness
50) in which veda description of caste
system is found
Yajur veda
51) who is the writer of animal farm ?
George arwel
52) bull fighting is the national game of
Ans . spain
53) in which style is changunarayan
constructed ?
Pagoda
54) what is the ercentage of female
headed households in nepal?
Ans 25.7
55) CITIS headuater is situated at>
and jeneva
56) match
makalu sankhuwasava
langtang rasuwa
khaptad doti
she phoksundo dolpa
57) which is currect
a) Most of the tourist visit nepal for
trekking
b)most tourist come from europe
c) 2011 ad is obserbed nepal as toursm
year
ans only option 3 is correct
58) green belt movement is stblished by
Ans Bangira maathai
59) match the following
First malla raja aridev
Shanti sgree prachanda dev
taleju bhavani mahindra malla
rani pokhari pratap malla
60) who helped for stablishing CEDA
Ans america
61) how many appellate court are under
judiciary of Nepal
ans 16
62) in which place of Nepal, the full size
of king jaya berma was discovered in
1992 AD ?
ans I also don't know.
qn, no 63,64,65,66 are based on following
table .
group 1 group 2 group 3
2007BS government of Nepal constitution
Padma samser
2015bs Nepal interim consititution
mohan samser
2019bs constitution of Nepal king
mahendra
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
2047 constitution of kingdom of Nepal
Krishna Prasad bhattarai
67) which currency is known as paper
gold
ans SDR
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
No comments:
Post a Comment