
• दोस्रो नम्बरमा सेयर बजारका बादशाह अमेरीकाका वारेन बफेट रहेको छन् भने उनको सम्पति ७३.२ बिलियन डलर रहेको छ ।
• तेस्रो नम्बरमा मेक्सिकोका कार्लोस स्लिम हेलु रहेका छन् भने उनको सम्पति ७०.९ विलियन डलर रहेको छ ।
• चौथो स्थानमा स्पेनका अमान्सियो ओर्टोगा परेका छन् । उनको सम्पति
• पाँचौमा अमेरीकाका ल्यारी एलिसन परेका छन् ।
• आठौ नम्बरमा रहेकी क्रिष्टी वाल्टन भने महिला तर्फ अरब पति हुनेमा प्रथम नम्बरमा छिन् ।
• फेसबुकका मालिक मार्क जुकर बर्ग ३२.८ बिलियन डलरका साथ १७ औं स्थानमा परेका छन् ।
• भारतका मुकेश अम्बानी २०.७ बिलियन डलर सम्पत्तिका साथ विश्वका अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा छन् ।
• अर्का भारतका अर्बपति दिलिप सांघवी १९.८ बिलियन डलरका साथ ४० औं स्थानमा छन् ।
• नेपालका अर्बपति बिनोद चौधरी १ अर्ब ३० करोड डलरका साथ १३०६ औं स्थानमा छन् । उनी यस भन्दा अघि १४६५ औं स्थानमा थिए । FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
No comments:
Post a Comment