1.पाटन दरबार क्षेत्र
2.भक्तपुर दरबार क्षेत्र
3. पशुपतिनाथ मन्दिर क्षेत्र
4.स्वयम्भुनाथ स्तुप क्षेत्र
5.बौद्ध स्तुप क्षेत्र
6.चाँगुनारायाण् मन्दिर क्षेत्र
7.चितवन राष्ट्रिय निकुञ्ज
8.सगरमाथा राष्ट्रिय निकुञ्ज
9.लुम्बिनी क्षेत्र
10.हनुमान ढोका दरबार क्षेत्र
(सम्झने तरिका : पशुपति का बौद्धले चितवनका हनुमानलाई लुम्बिनी बाट बिदाई गरि भक्तपुर र पाटन पुर्याइ चागुनारायण हुँदै स्वयम्भू पुगि 10 चाेटि सगरमाथा चढ्न लगाए ।)
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Subscribe to:
Post Comments (Atom)
-
१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ? उत्तर :- भू-मध्य रेखा २. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ? उत्...
-
सामान्यज्ञान प्रश्नोत्तरहरु: १. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? -क) कुलमान सिंह थापा, -ख...
-
(१) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड (२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? ...
No comments:
Post a Comment