१. टाइटानिक पानीजहाज
आन्द्रमहासागरमा कहिले डुबेको थियो ?
– सन् १९१२ अप्रिल १५
२. आइसीसी २०११
को आइसीसी वल्र्डकपको म्यान अफ दि म्याच को हुन् ?
– महेन्द्रसिंह धोनी
३. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रिय निकुञ्ज
४. हिमालपारीको जिल्ला भनेर निम्न मध्ये कसलाई
जनाउँछ ?
– मुस्ताङ
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
५. सहनशीला सुशीला कसको कृति हो ?
– भीमनिधी तिवारी
६. गाविसको बजेट पारित कसले गर्छ ?
–गाउँपरिषद्ले
७. नेपालमा दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ?
– मकै
८. दोस्रो विश्वयुद्ध कति समय
चलेको थियो ? – ६ वर्ष
९. पछिल्लोपटक म्यागसेसे पुरस्कार पाउने
व्यक्ति को हुन् ? –महावीर पुन
१०. हैजा कुन जीवाणुको कारण हुन्छ ? – भिब्रियो कोलेरा
११. भक्तपुरका अन्तिम मल्ल
राजा को हुन् ? – रणजीत मल्ल
१२. संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ? –
सन् १९४५ अक्टोबर २४
१३. चण्डी नाँच कुन जातिले नाँच्छन् ? –राई
१४. विश्वको कान्छो राष्ट्र कुन हो ? – दक्षिणी सुडान
१५. संसारको सबैभन्दा सानो महादेश कुन हो ? –
अष्ट्रेलिया
१६. नेपालको एकै नामले दुईतिर बग्ने नदी कुन हो ? –
राप्ती
१७. आसियानको भूपरिवेष्ठत राष्ट्र कुन हो ? – लाओस
१८. मध्य मस्र्याङ्दी जलविद्युत
आयोजना कुन राष्ट्रको सहयोमा निर्माण भएको हो ? –
जर्मनी
१९. वि.सं. २०६७ को उत्तम
शान्ति पुरस्कार कसलाई प्रदान
गरिएको थियो ? – झमक भिमिरे
२०. पृथ्वी दिवस कहिले मनाइन्छ ? – अप्रिल २२
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
२१. निम्नमध्ये छठ पर्व कोसँग सम्बन्धित छ ? –
मैथिली
२२. पहिलो जनगणना लिने संस्था कुन हो ? – सेन्सस
गोश्वारा
२३. पहिलो जनगणना कति सालमा लिइएको थियो ?
– वि स १९६८
२४. राजा वीरेन्द्रले
सुधारिएको पञ्चायत र बहुदलमध्ये कुन
उपयुक्त भनी जनमत
सङ्ग्रहको घोषणा कहिले गरेका थिए ? – २०३६ जेठ १०
२५. जलवायु सम्बन्धी ग्राजुयट सम्मेलन कहिले सम्पन्न
भयो ? – २०६७ कार्तिक – मङ्सिर
२६. दैलेख केको लागि प्रसिद्ध छ ? – सावर
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
No comments:
Post a Comment