ADS

Thursday, July 2

संचयकोषले माग्यो ५५ कर्मचारी

असार १४, काठमाडौँ । कर्मचारी सञ्चयकोषले बिभिन्न पदमा ५५ जना कर्मचारीका लागि बिज्ञापन गरेको छ । कोषले बरिष्ठ कम्प्युटर सहायकदेखि चार्टर्ड एकाउन्टेन सम्मका पदहरुमा कर्मचारी माग गरेको हो।
sanchaya kosh1