ADS

Tuesday, July 14

मिति २०७१।१०।२४ गते शाखा अधिकृत प्रथम पत्रको परीक्षाका प्रश्नहरुः

मिति २०७१।१०।२४ गते शाखा अधिकृत प्रथम
पत्रको परीक्षाका प्रश्नहरुः


1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट
सम्मानित हुने व्यक्ति को हुन् ?
mahabir pun
2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
ans narendra man singh pradhan
3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के
भनिन्थ्यो ?
ans sarbadanda nayak
4. साइटिसको मुख्यालय कहाँ रहेको छ ?
ans jeneva
5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष
सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ?
wrong question option ma diyeko kunai
pani milkaina
6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक
कति उपचार खर्च दिने घोषणा गरिएको छ ?
ans
2000
7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन
विमान कुन
देशको राजधानीको लागि उडेको थियो ?
ans baijing
8. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् -
तौलिहवा¸भरतपुर¸भद्रपुर¸बुटवल, bakrapur

bharatpur taulihava butwal
9. He attacked ………. a) on me b) me c)
against
me d) None
ans me
10.
लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस्
शिद्धार्थ राजमार्ग¸पृथ्वी राजमार्ग¸त्रिभुवन
राजपथ¸मेची राजमार्ग preathvi siddadrtha
trivuban mechi
11. बढीबाट कम जनघनत्वको आधारमा क्रम
मिलाउनुहोस् – काठमाडौं¸ललितपु
र¸पोखरा¸विराटनगर, ......................
ans ktm pokhara lalitpur biratnagar
bharat piur
12. टि.भि.(T.V.) का अविष्कारक को हुन् ?
ans John bayerd
13. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र
तर्फको पुरस्कार कसलाई प्रदान गरियो ?
ans Jean tirol
14. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन
देश भएको थियो ?
ans srilanka
15. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन
भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्य
ाण्ड¸अर्जेन्टिना र जर्मनी हुन् । ग) अन्तिम खेल
व्राजिल र जर्मनी बीच भएको थियो ।

ans kha matra thik
16. तलका हिमालमध्ये कुन हिमालको उचाई ८
हजार मिटर भन्दा होचो छ ?
ans maount albruj
क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज
17. If south=north west then west=? a)
north b)
north west c) east
ans north east
18. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत
जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ?
ans 87
19. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम
मिलाउनुहोस्-कालीगण्डकी¸चितवन¸फुलचोकी¸
कुलेखानी
ans kulekhane, kaligandaki, phulchoki,
chitwan
20. नेपाली सेनालाई संयुक्त राष्ट्र
संघको शान्तिसेनामा कहिलेदेखि पठाउन
थालिएको हो ? ans 1958
21. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
ans peris
22. एजेण्डा २१ के सँग सम्बन्धित छ ?
ans batawaran
23. जुन २१
मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु
चलिरहेको हुन्छ ?
ans spring
24. सन् १९४५ अगष्ट ६
मा हिरोशिमामा खसालिएको अणुवमको नाम
के हो ?
ans little boy
25. वेत्रावती सन्धी कहिले भएको थियो ?
ans 1849 bs
26. कुन पदको लागि संवैधानिक सुनुवाइ आवश्यक
पर्दैन?
क) राजदूत ख) राष्ट्रिय
योजना आयोगका अध्यक्ष
ग) महालेखापरीक्षक घ) सर्वोच्च
अदालतका न्यायाधिश
Ans yojana aayog ka upadhchhya
27. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कुन
देशमा भएको थियो ? ans iran
28. उत्पादन क्षमताको आधारमा बढीबाट
कमको क्रममा मिलाउनुहोस्-
भोटेकोशी¸खिम्ती¸मर्स्याङ्दी¸का
लीगण्डकी¸चिलिमे kaligandaki marsandi khimti
bhotekoshi chilime
29. तलका मध्ये आशियानका सदस्य राष्ट्रहरु कुन
कुन हुन् ? ब्रुनाइ¸लाओस¸भियतनाम¸कम्बोडिया
Ans sabai
30. जोडा मिलाउनुहोस्- इस्लामिक स्टेट- इराक
बोकोहराम- नाइजेरिया
31. जनगणना २०६८ अनुसार नेपालमा बोलिने
मातृभाषाको संख्या कति छ?
Ans 123
32. जोडा मिलाउनुहोस्- क्रेस्कोग्राफ –
जगदिशचन्द्र बोस
33.भनाई र कारणः भनाई- ग्रामीण क्षेत्रका धेरै
विद्यालयहरुबाट प्रत्येक वर्ष उत्तीर्ण
भएका हजारौं विद्यार्थीहरु उच्चशिक्षाबाट
बञ्चित हुने गरेका छन् ।
कारणः क) ग्रामीण क्षेत्रमै
उच्चशिक्षाका लागि उच्चविद्यालय¸क्याम्पस
स्थापना गर्ने । ख) ग्रामीण क्षेत्रका त्यस्ता धेरै
विद्यालयहरु हटाउने । ग) .......................
34. जोडा मिलाउनुहोस् –
लाङटाङ राष्ट्रिय निकुञ्ज डोटी
खप्तड राष्ट्रिय निकुञ्ज रसुवा
मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा
35. In a queue, Mr. X is 20th position
from
the
front and Mr. Y is 21st position from the
end,
while Mr. Z is exactly in between Mr. X
and Mr. Y.
If Mr. X is ahead of Mr. Y is and there
are
60
persons in the queue. How many persons
are
there between Mr. X and Mr. Z?
36. चाँगुनारायण मन्दिर कुन
शैलीमा बनाइएको छ ?
37. शिवालिक पर्वत श्रेणी कहाँ पर्छ ?
क) तराई ख) तराई र भित्री मधेश ग) भित्री मधेश
र हिमाली प्रदेश
38. Paper Gold भनेर कुन मूद्रालाई चिनिन्छ ?
क) युरो ख) पाउण्ड स्ट्रलिङ ग) SDR
39. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
१३¸१४¸१५¸१६
40. वायू/मौसम परिवर्तन.............
............को हो ?
क) भूमध्येसागरीय
ख) भमध्येरेखिय
ग) मनसुनी वायू
घ) माथिका सव
41 the weight of an object increase
significantnly if it is taken
Ans a) from equator to pole
42) Antibaotics is replaced by
Ans .
43) identify right or wrong
A)Cosmic rys is dangerous to life
b) it contains protons and radiation.
44) the eight member of saarc country
agreed on
Ans. Trade facilization
45) where was the 16th non aligned
countries submit held ?
Iran
46) match the following
Un university japan
WTO jeneva
IMf wasington DC
UNEP nairobi
47)Match the following
Bangladesh 1972
Germani 1958
48) the seasonal reversal of winds is the
typical characteristics of
Ans MOnsoon climate
49) what was slogan of american war of
independence
Life, liberty and persuit of happiness
50) in which veda description of caste
system is found
Yajur veda
51) who is the writer of animal farm ?
George arwel
52) bull fighting is the national game of
Ans . spain
53) in which style is changunarayan
constructed ?
Pagoda
54) what is the ercentage of female
headed households in nepal?
Ans 25.7
55) CITIS headuater is situated at>
and jeneva
56) match
makalu sankhuwasava
langtang rasuwa
khaptad doti
she phoksundo dolpa
57) which is currect
a) Most of the tourist visit nepal for
trekking
b)most tourist come from europe
c) 2011 ad is obserbed nepal as toursm
year
ans only option 3 is correct
58) green belt movement is stblished by
Ans Bangira maathai
59) match the following
First malla raja aridev
Shanti sgree prachanda dev
taleju bhavani mahindra malla
rani pokhari pratap malla
60) who helped for stablishing CEDA
Ans america
61) how many appellate court are under
judiciary of Nepal
ans 16
62) in which place of Nepal, the full size
of king jaya berma was discovered in
1992 AD ?
ans I also don't know.
qn, no 63,64,65,66 are based on following
table .
group 1 group 2 group 3
2007BS government of Nepal constitution
Padma samser
2015bs Nepal interim consititution
mohan samser
2019bs constitution of Nepal king
mahendra
2047 constitution of kingdom of Nepal
Krishna Prasad bhattarai
67) which currency is known as paper
gold
ans SDR
*****************************************************
2072 नासु

5.सबैभन्दा बढि धान फल्ने जिल्ला कुन हो ? झापा
6.पर्यटन बर्स कहिले मनाईयाे? सन 2011
7.१३अौ योजनाको अार्थिक बृदिदरको लक्ष्य कति
छ?
6 प्रतिशत
8.हिन्दु धर्ममा कति बेद छ ? ४
9.कुन जातिलाई "उराव"भनिन्छ ? किसान
10.पाल्पाको अन्तिम राजाको ? पृथिविपाल सेन
11.अौधाेगिक क्रान्ति सुरु कुन देशबाट भएको हो ?
बेलायत
12.८५००m भन्दा अग्लो हिमाल नेपालमा कति वटा
छन् ? ३ वटा
13."टेनिन"तत्व केमा पाईन्छ? चिया
14 .USB को अर्को नाम के ? pendrive
15.वजन तह केसले बनेको हुन्छ ? oxygen
16.नेपालमा कति पर्कारका लालिगुरास पाइन्छ ? ३२
17.साफ्टा अनुमाेदन गर्ने अन्तिम देश कुन हो ?
बगलादेश
18.क्षत्रफलको हिसाबले तेस्रो महादेश कुन हो ?
उतर
अमेरिका
19.ल्हाेत्से हिमालको उचाइ कतिपय छ?
20.बाताबरण सम्रक्षण ऐन २०५३बमोजिम जैविक
बिबिधता भन्नाले के बुझिन्छ ? माथिका सबै
21.२००७पहले दौत्य सम्बन्ध कायम नभएको देश
कुन
amrica;uk;india &china? china
22.२0१३काे साफ गेम कुन देशले जितेको थियो ?
अफ्गानिस्तान
23.बिश्वको सबैइ भन्दा ठुलो भुपरिबेस्ठित् रास्ट्र
कुन
हो? ताजकिस्तान
24.८ग्रह मध्ये सबैभन्दा तातो र चम्किलो गर्ह कुन
हो ? शुक्र
25.कुन ग्रह "प्रेम र सुन्दरताको" प्रतिक हो ?
शुक्र
26.अभिभावक को मन्जुरी बिना बिबाह गर्ने उमेर
कुन
हो ? २० वर्ष
27 .सम्बिधानसभामा सरकारले मनाेनित गर्ने
सभासद
कति ? २६
28.पुर्वाञ्चलको क्षत्रफल सानो भएको जिल्ला कुन
(तेह्रथुम
29.चुरे पर्वतको सबैभन्दा अग्लो चुचुरो कुन हो?
गार्वा
कैलालि
30.जोडी मिलाउने
आबिस्कारका पिता =थोमस अल्बा एडिसन
टेलिफोन =ग्रम्बेल
बिधुत्का पिता=माइकल फाराडे
सापेक्षिकबादका सिद्धान्त =अल्बर्ट अाईन्सटाइन!
***************************************************************************
खरिदार परीक्षा २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केही प्रश्न तथा उत्तर
~हलो क्रान्ति नेपालको कुन जिल्लामा
भएको थियो ? : लमजुङ
~ ग्रामी अवार्ड के सग सम्बन्धित छ ?
: संगित
~नेपालको अन्तरिम संबिधान २०६३ मा
राज्यको पुनर्संरचना सम्बन्धी व्यवस्था
कुन धारामा गरिएको छ ? : धारा 138
~सुर्यगढ : भक्ती थापा 
~बोधि चित्त कुन जिल्लामा पर्दछ ? :
काभ्रेपलान्चोक
~एअर बस कुन देशको कम्पनी हो ? :
फ्रान्स
~ 2070 को जगदम्बा श्री पुरस्कार
कसलाई प्रदान गरियो ? : शिव रेग्मि
~चमेलिया जलविद्युत कहाँ पर्दछ ? :
दार्चुला
~ ह्याल्मो जातिको मुख्य बसोबास कुन
जिल्लामा रहेको छ ? : सिन्धुपाल्चोक
~ जनगणना २०६८ अनुसार नेपालमा बोलिने
भाषा कती वटा छन ? : १२३ वटा
~हाल नेपालको शहरी जनसंख्या कती रहेको
छ ? : 17.07 %
~ जोडामिलाउनुहोस् : प्रथम किराँती राजा
-यलम्बर, प्रथम मल्ल राजा – अरी मल्ल,
प्रथम गोपालवंशी राजा – भुक्तमान
~ नुनिलो पानीको ताल भनेर केलाई
चिनिन्छ ? : मृत सागर
~ पैगम्बर महोम्मद जन्म कहिले भएको
थियो ? : सन् 570
~ पारशनाथ भनेर केलाई चिनिन्छ ? :
पशुपतिनाथ
~ चिन र भारतलाई नछुने जिल्ला कती वटा
छन ? : 36 जिल्ला
~ Universal Receiver भनेर कुन
ब्लड ग्रुपलाई चिनिन्छ ? : AB +
~ प्रमुख अन्न बालि कुन हो ? : धान
~ विभाग नभएको मात्रालय कुन हो ? :
शान्ति तथा पुनर्निर्माण मन्त्रालय
~स्थानीय निकाय भनेर केलाई चिनिन्छ ?
: गाविस, नपा र जिविस
~ दिएका मध्ये UNO को विशिष्टिकृत
संस्था होइन ? : ADB
~ ILO को प्रधान कहाँ रहेको छ ? :
जेनेभा (स्वीजरल्याण्ड)
~ कानुनि राज्यमा नपर्ने तलका मध्ये कुन
हो ? : निरंकुशता
~ दिगो विकास अवधारणा कुन योजनाबाट
आएको हो ? : आठौं योजना
~ नेपालमा निजामतीसेवा दिवस कहिले
मनाइन्छ ? : भदौ 22
~ नेपालमा जनमतसंग्रह कहिले सम्पन्न
भएको थियो ? : 2037 वैशाख 20
~ नेपालको लामो पक्की पुल कुन जिल्लामा
रहेको छ ? : बर्दिया
~ संसदिय सुनुवाइ नहुने तलका मध्ये कुन
पद हो ? : सुचना आयुक्त (सूचना
आयुक्त, निर्वाचन आयुक्त, लोकसेवा
सदस्य, लोकसेवा अध्यक्ष दिएको मध्ये )
~ सगरमाथालाई राष्ट्रिय सम्पदा सुचिमा
सुचिकृत कहिले गरिएको हो ?: सन 1979
~एक गाउ एक उत्पादन कार्यक्रम कुन
देशबाट सुरु भएको हो ? : जापान
~कुन सहि : कोत पर्व, अलौ पर्व,
लाईब्रेरि पर्व
~कुन सहि : रूसी क्रान्ति ,अमेरिकी
स्वतन्त्रता संग्राम, फ्रान्स
~ कुन सहि : मौरिससको राजधानी,
अक्षांश एञ्जेल झरणा
***********************************
महिला बिकास सहायक २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केहि प्रश्नका उत्तर सहित
तल दिइेएका प्रश्नहरु स्मरणका आधारमा
तयार पारीएको हो ।
1. बाणिज्य महासागर भनेर कुन
महासागरलाई चिनिन्छ ? -आन्ध्र
महासागर
2. दिएका मध्ये कुन क्षेत्रिय सँगठन
होइन ? -UN
3 .सुम्निमा कृति कसको रचना हो ? -बि. 
पी. कोइराला
3. गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री
को हुन ? -पुष्पकमल दाहाल ‘प्रचन्ड’
4. धान नाच कुन जातिले नाच्ने गर्छन् ? -
लिम्बु
5 . दिएका मध्ये 22 से र 24 से राज्य
कुन होईन ? -मकवानपुर
6 . प्रसिद्ध काँक्रेबिहार कहाँ पर्छ ? -
सुर्खेत
7 .नेपालको दोस्रो ठूलो बिकाशक्षेत्र कुन
हो?- पश्चिमान्चल बिकाश क्षेत्र
8 .20औँ बिश्वकप फुटवल प्रतियोगिता
2014 कहाँ सम्पन्न भएको थियो ? -
ब्राजिल
9 .मदन पुरस्कार प्राप्त गर्ने प्रथम
महिला को हुन ? -पारिजात
10. वन ऐन अनुसार वनको
वर्गिकरण कती प्रकारमा गरिएको छ ? –
7 प्रकारमा
11 .Calcium को कार्य के सँग
सम्बन्धित छ ? -हाड र दाँतसम्बन्धित
12 .B C G खोप शरीरको कुन भागमा
लगाइन्छ ? -दायाँ हातको माथिल्लो
पाखुरामा दिईन्छ ।
13 .पासाङलामु चुली कुन हिमाललाई
नामाकरण गरिएको छ ? -जासम्बा हिमाल
14 .दास प्रथा अन्त्य कहिले भएको
थियो ? – बि.स. 1981
15 .जनमत संग्रह कहिले सम्पन्न भएको
थियो ? – बि.स. 2037/01/ 20
16 .औद्योगिक क्रान्ति सुरु कुन देशबाट
भएको हो ? -बेलायत
17 .भूकम्पबाट मानबिय क्षति भएको
दोस्रो जिल्ला कुन हो ?– काठमाडौं
18 . “प्रत्येक कार्यमा बराबर र बिपरीत
प्रतिक्रिया हून्छ । ” न्युटनको चाल
सम्बन्धी कुन नियम हो ? –तेस्रो नियम
19 .चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न
लाग्ने समय लाग्दछ ? -27 दिन 7
घण्टा
20 .स्वेज नहरको गहिराइ कति छ ? -24
मिटर
21. चालु त्रिवर्षीय योजनामा गरिविको
रेखामुनी रहेको जनसंख्या कती प्रतिशत
पुर्याउने लक्ष्य छ ? – १८ %
22. महिला हिसा बिरुद्धको दिवस कहिले
मनाइन्छ ? – नोभेम्वर २५
23. UNO को पुस्तकालय लाई के भनेर
चिनिन्छ ? — ड्यागह्यामर पुस्तकालय
24. दास क्यापिटल कुन सर्जकको कृति
हो ? – कार्ल मार्क्स
25. २०७१ सालको अल्ट्रा म्याराथन
जित्ने खेलाडी को हुन ? –
***********************************************************
२०७२ असार २० गते आ.प्र. मा
सोधिएका प्रश्नहरुका

१. नेपालको पहाडी भागमा कति
जिल्ला पर्दछ : ३९
२. तलका मध्ये कुन उपमहानगरपालिका
होईन : दमक
(भरतपुर,धरान,दम क,हेटौडा)
३. नेपनले विश्वको कूल भूभागको कति
प्रतिशत ओगटेको
छ : 0.0३
४. चुरे पर्वत श्रृङ्खलालाई अर्को के
नामले चिनिन्छ :
शिवालीक
५. नेपाल खानेपाली संस्थान कुन
मन्त्रालय अन्तर्गत
पर्दछ : शहरी विकास मन्त्रालय
६. मध्यमाञ्चल विकास क्षेत्रमा
कतिवटा जिल्ला छन् :
१९
७. राणाकालीन प्शासनमा मुन्सी
खानाले के काम
गर्दथियो : परराष्ट्र मामिला
सम्बन्धि
८. लिच्छविकालमा महासर्व दण्ड नायक
भन्नाले
कसलाई जनाउँछ : प्रधान न्यायधीस
९. नेपालमा राहदानी प्रथाको शुरुवात
कसले गरेका
हुन् : भिमसेन थापा
१०. कैवाल कुन धर्मिक ग्रन्थ हो : यहुदी
११. नेपालमा हालको राष्ट्रिय गानको
संयोजनको
द्वारा गिरएको हो : अम्बर गुरुङ
१२. रेडियो नेपालको स्थापना कहिले
भएको : २००७
चैत्र २०
१३. नेपालमा आवधिक योजनाको शुरुवात
कति साल
देखि भएको : २०१३ साल
१४. जनगणना २०६८ अनुसार नेपालको
जनसङ्ख्या
बृद्धिदर कति छ : १.३५
१५. दक्षिण एसियाली क्षेत्रीय सहयोग
संगठनको
बाह्रौं महासिचव को हो : अर्जुन
बहादुर थापा
१६. सार्क राष्ट्रका राजधानी मध्ये
काठमाडौंबाट
सबै भन्दा कम दुरीमा पर्ने राजधानी :
थिम्पु
१७. दक्षिण एसियाली क्षेत्रीय सहयोग
संगठनको
चौथों सम्मेलन कहाँ भएको हो :
इस्लामावाद
१८. सन् २०१५ सम्ममा नेपालमा
गरिबीको
रेखामुनीको जनसंख्या कति प्रतिशतमा
झार्ने लक्ष्य
लिइएको छ : २१
१९. स्वर्गद्वारी तीर्गस्थल कुन
जिल्लामा पर्दछ :
प्यूठान
२०. अग्नीहोम गर्दा हवन गरिने
अन्नलाई के भनिन्छ :
चरु
२१. थारु जातिको पुरोहितलाई के
भनिन्छ : गुरुवा
२२. प्रस्तावित मेची महाकाली
विद्दुतीय
रेलमार्गको कुल लम्बाई कति हुनेछ : ९४५
कि. मि.
२३. नेपालको सबैभन्दा ठूलो ताल कुन हो
: रारा
२४. लोक सेवा आयोगको सदस्य हुने प्रथम
महिलाको हुन्
:जानकारी नभएको
२५. पूर्वाचल विकास क्षेत्रमा १६ वटा
जिल्ला छन्
भने पश्चिमाञ्चल विकास क्षेत्रमा
कतिवटा जिल्ला
रहेका छन् : १६

नासु71
ना.सु. २०७१मा प्रथम
पत्रका सामान्यज्ञानका प्रश्नहरू
१.पृथ्विले अाफ्नाे अक्षमा घुम्न लाग्ने समय ?
– साैर्य दिन
२. मरूभुमि नभएकाे महादेश?
–युराेप
३. नाइल नदिकाे वरदान भनिने देश?
– इजिप्ट 
४. नेपालकाे उत्तर दक्षिण चाैडाइ?
– १९३ कि.मि
५. युराे १ के सँग सम्बन्धित छ ?
– सवारी
६. सबैभन्दा बढि र कम खेितयाेग्य जमिन भएकाे जिल्ला?
– माेरङ र मनाङ
७. डाेल्पा जिल्ला वाला जाेडा मिलाउने ?
८. धर्मकाे जाडा मिलाउने ?
९. सहित्यक कृती जाेडा मिलाउने ?
१०. सुरेल जातिकाे बसाेवास
भएकाे जिल्ला?–दाेलखा
११. facebook काे स्थापना? –सन्
२००४
१२. नेल्सेन मन्डेलाकाे मृत्यु?–१०१३
डिसे. ५
१३. फिफाकाे ट्फि राषट्रपतिले
छाेएकाे ? –२०१३ डिसे. २१
१४. पुवुदु दसानायके कुन खेल सँग
सम्बन्धित छन् ?–क्रिकेट
१५. चालु याेजनाकाे उपेक्षित अाथिक
वृदिदर? –६ प.
१६. नाेवेल पुरस्कार
कति विधामा दिइन्छ? –६
१७. झाेलुङ्रगे पुल
वा लाेक्ताकाे जिल्ला ?– वाग्लुङ
१८. हिमालकाे उचाइ जाेडा मिलाउने ?
१९. जनमत सङग्रह सम्पन्न् भएकाे मिति?
– २०३७ बैशाख २०
२०. हरेक क्रियामा बराबर
तथा विपरित प्रितित्रिया हुन्छ ? – न्युटनकाे तेश्राे नियम
२१. ILO काे प्रधान कायालय? – स्विजरल्याण्डकाे
जेनेभा
२२. तामाङ सङग्राहालय कहा पर्दछ ?
– रसुवा
२३. जातिकाे नाच जाेडा मिलाउने ?
२४. नेपालका संरक्षित
स्तानधारी बन्यजन्तु ?
–२७
२५. बृहत शान्ति सम्झाैता कहिले भयाे ?
–२०६३ मंसिर ५
२६. सबैभन्दा बढि अक्सिजन दिने विरूवा कुन हाे?
–पिपल
२७. भारतछाेड अान्दाेलन कहिले भएकाे थियाे ?
–सन् १९४२