ADS

Sunday, August 2

विश्वको इतिहास सम्बन्धि जानकारी

विश्वको इतिहास सम्बन्धि जानकारी





१. गाैरवमय क्रान्ति बेलायतमा सन् १६८८ मा भएको थियो जसलार्इ रक्तहीन क्रान्ति पनि भनिन्छ ।
२. औधोगिक क्रान्ति बेलायतमा सन् १७६०-१८४० सम्म भएको थियो जसलार्इ यान्त्रिक क्रान्ति पनि भनिन्छ ।
३. फ‍ान्सको राज्यक्रान्ति सन् १७८९ मा भएको हो जसलार्इ वैाद्धिक क्रान्ति पनि भनिन्छ ।
४. रुसी क्रान्ति सन् १९१७ मा भएको हो जसलार्इ अक्टोबर क्रान्ति वा वोल्सेभिक क्रान्ति पनि भनिन्छ ।
५. अमेरिकी स्वतन्त्रता सङ्ग‍्राम सन् १७७५ अप्रिल १९-१७८३ सेप्टेम्वर ३ सम्म भएको थियो ।
६. प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८-१९१८ नोभेम्भर ११ सम्म चलेको थियो ।
७. द्धितिय विश्वयुद्ध सन् १९३९ सेप्टेम्वर १-१९४५ सेप्टेम्वर २ सम्म चलेको थियो ।
८. भारतीय स्वतन्त्रता सङ्ग्राम सन् १८८५-१९४७ अगस्ट १५ सम्म चलेको थियो ।