ADS

Sunday, August 2

विसं २०६८ को जनगणना अनुसार नेपालमा बोलिने विभिन्न भाषाहरुको प्रतिशत याद गर्ने सुत्र :

विसं २०६८ को जनगणना अनुसार नेपालमा बोलिने विभिन्न भाषाहरुको प्रतिशत याद गर्ने सुत्र :

नेपाली ४४.६% : चारचार(४४) वटा छाता(६) बोकी नेपाल घुम्न आको, मैथली ११.७% : एकएक(११) गरि सातै(७) बेच्दा मै थला परि गको !! मगर ३%, भोजपुरी६% : तीन(३) गते मगरको मा भोज(भोजपुरी) छ (६) भन्ने सुनी, तामांग ५.१% : पांच(५) कचौरा तामा(तामांग) को झोलमा एक(१) थाल भात खको ! नेवार ३.२% : तीन(३) दिन दुई(२) रात सम्म नेवारको मा खाई, थारू ५.८% : पान (५) खादै आठ(८) ठाऊ थुक्दै थारूको घर गाको !!

 नेपालका सिमसार क्षेत्रको नाम र अवस्थित जिल्ला याद गर्ने सुत्र :

फोक्सो (शे-फ़ोक्सुण्डो) भरि सास भर्दै, डोल्पा (डोल्पा मा) जादा खेरी ! इलामबाट (इलाम मा) मेरी माई (माई पोखरी) ले बोलाउदै थिइन् !! कपिल बा (कपिलबस्तु) को छोरो जन्म्यो, जगदीश (जगदीशपुर ताल) नाम राखे ! रारा (रारा ताल) खादै हतारिदै मुगु (मुगु जिल्ला) तिर भागे !! सुनकोसी (सुनसरी जिल्ला कोशीटप्पु ) का बिसहजार (बिसहजार ताल) चितुवा (चितवन) ! कैलाली को घोडा ! (कैलाली को घोडा घोडी ताल) सोलु (सोलुखुम्बु जिल्ला) गाउँको गोक्यो (गोक्यो ताल वरपर) संग कस्तो मिल्यो जोडा !

 राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको जातजाति र प्रतिशत : याद गर्ने सुत्रहरु: 

  क्षेत्री : १६.६% क्षेत्री को स्वर(१६) राम्रो छ (६) ब्राह्मण : १२.२% बा र (१२) म दुइ(२) जना नै बाहुन हौ मगर : ७.१% मगर दाइको साथ्(७) मा एउटा(१) सुगुर छ थारु : ६.६% थारुहरु किशान हुन् जो छुपु(६) छुपु(६) धान रोप्छन तामांग : ५.८% तामांगको झापड ले पांच औलाको(५) छाप बस्छ र आठ(८) दिन ज्वरो आउछ तलको प्रतिशत लाइ एउटा सानो कथा बनाइएको छ ! नेवार : ५.००% नेवारको घरमा पांच (५) कोठा भाडामा छ कामि : ४.८% कामि लाइ चार(४) कोठा आठ(८) हजार मा चाहिएको छ तलको प्रतिशत लाइ एउटा सानो कथा बनाइएको छ ! मुसलमान : ४.४% मुसलमान दाइका चार(४) वटा छोरा र चार(४) वटा छोरी छन् यादव : ४.००% तराईक यादवजी पनि के कम उसका पनि चार(४) वटा छोरा छन् राई : २.३% तर राइ दाइ का दुइ(२) जोइ पोइ का तिन(३) जना सन्तान मात्र छन् !

No comments:

Post a Comment