ADS

Wednesday, August 26

कर्मचारी सञ्चयकोषमा सोधिएका प्रश्न तथा उत्तरहरुः

2070 सालमा कर्मचारी सञ्चयकोषमा सोधिएका प्रश्न तथा सोका उत्तरहरुः

१. विश्व व्यापार संगठनको नवौं मन्त्रीस्तरिय वैठकइन्डोनेशियाको वालीमा कहिले भयो ?
३-६ डिसेम्वर ,२०१३
२. नेपालमा हाल वालिग मताधिकारको उमेर कतितोकिएको छ?
१८ वर्ष
३. नेपालको अन्तरिम संविधान,२०६३मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ?
२१
४. कुन संवैधानिक निकायको पदाधिकारिका लागि स्नातकोत्तर शैक्षििक योग्यता तोकिएको छ ?
लोक सेवा आयोग
५. अन्तर्मनको यात्रा नामक पुस्तकका लेखक को हुन् ?
जगदिश घिमिरे
६. चिन र भारत दुवैलाई छुने नेपालका कतिवटा अन्चल रहेका छन् ?
.
७. नेपाल क्रिकेट संघको स्थापना कहिले भयो?
२००४ वि.सं.
८. जिरेल जातिको पण्डितलाई के भनिन्छ?
.नाक्सो
९. माथिल्लो तामाकोशी जलविध्धुत योजनाको कुल क्षमता कति छ ?
  ४५६ मेगावाट
१०. सार्कको पहिलो शिखर सम्मेलन कहिले भएको हो ?
सन् १९८५
११. क्षेत्रफलको हिसावले सवैभन्दासानो जिल्ला कुन हो ?
  भक्तपुर (दिइएका मध्ये)
१२. दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको निधन कहिले भयो?
  सन् २०१३ डिसेम्वर ५
१३. २०७० सालको चुनावमा सवैभन्दा वढि मत ल्याई विजयी हुने को हुन् ?
शेरवहादुर देउवा
१४. तलकामध्ये कुनचॉहि काम अन्तराष्ट्रिय मुद्रा कोषको होइन ?
अनुगमन (दिइएका मध्ये)
१५. धाटुनाच कुन जातिसंग सम्वन्धित छ?
गुरुड्
१६. सार्क कृषि सुचना केन्द्र कहॉ रहेको छ ?
ढाका
१७. प्रसिद्द पाथिभरा देविको मन्दिर कुन जिल्लामा रहेको छ ?
ताप्लेजुड्
१८. रिंणमोक्ष दह कुन जिल्लामा पर्दछ ?
मुगु
१९. गिनिज वुक अफ वर्ल्ड रेकर्ड्स हाल कति भाषामा प्रकाशित हुन्छ ?
३५
२०. तलका मध्ये कुन ठाउंमा नेपालको वाणिज्य दुतावास छैन ?
सिंगापुर (दिइएका अन्यमा भएको )
२१. नेपालको शासकीय सुधार कार्यक्रम कसको सहयोगमा सन्चालित कार्यक्रम हो ?
ADB
२२. चमेलिया जलविध्धुत आयोजना कुन जिल्लामा पर्दछ ?
  दार्चुला
२३. नेपाल सरकार र नेकपा माओवादिविच विस्तृत शान्ति सम्झौता कहिले भएको हो ?
  २०६३/८/५
२४. आव. २०७०/७१ को वजेटमा कति रकम आन्तरिक रिंणवाट वेहोरिने लक्ष्य थियो?
३३ अर्व
२५. विश्वको अर्वपतिको सुचिमा पर्ने नेपाली को हुन् ?
  विनोद चौधरी
२६. नेपालको राष्ट्रिय गान "सयौं थुड्गा फूलका हामी " मा कसले सड्गित दिएको छ ?
अम्वर गुरुड्ग
२७. मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार वि.सं. २०७० सालमा कसलाई प्रदान गरियो?
राजन मुकारुड्
२८. नेपाल विश्व व्यापार संगठनको कति औं सदस्य हो ?
  १४७ औं
२९. ICIMOD मा कति देश सदस्य छन् ?
. ८
३०. महानगरपालिका हुन कति   जनसंड्ख्या आवश्यक छ ?
  ३ लाख
३१. कर्णाली प्रदेशका खसहरु को वस्ति वसेको ठाउंलाई के भनिन्छ?
  सिंजा
३२. पृथ्वीनारायण शाहले कहिले किर्तिपुरमा विजयी हासिल गरेका थिए ?
  विसं. १८२२/१२/३
३३. नेपाल सरकारले यस आव. मा लैड्गिक उत्तरदायी वजेट कति % पुर्याएको छ ?
  २१.७५
३४. हरेर वर्ष माघे सक्रान्तिमा गोरु जुधाउने मेला कुन जिल्लामा आयोजना गरिन्छ ?
नुवाकोट
३५. सत्यवति ताल कुन जिल्लामा पर्दछ ?
  पाल्पा
३६. नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर कसका छोरा हुन् ?
  चन्द्रशमशेर
३७. विश्वको दोश्रो अग्लो हिमाल K2 कुन देशमा पर्दछ ?
  पाकिस्तान
३८. नेपालमा राजतन्त्रको विधिवत् अन्त्य कहिले भयो?
२०६५/२/१४ (?)
३९. आव. २०७०/७१ को मौद्रिक नीतिले औसत मुद्रास्फिती दर कति हुने अनुमान गरेको छ ?
  ८ %
४०. Transparency International ले हालै गरेको सर्वेक्षणमा सवैभन्दा वढि भ्रष्टाचार हुने सार्क मुलुक
कुन हो?
  अफगानिस्तान
४१. किलर माउन्टेन भनेर कुन हिमाललाई जनाउंछ ?
  मनास्लु
४२. विसं. २०६८ को जनगणनाअनुसार नेपालमा कतिवटा मातृभाषा वोलिन्छन् ?
१२३
४३. कुन प्रधानमन्त्रीको पालादेखी नेपालमा योजनावद्द विकासको शुरुआत भएको हो ?
  टंक प्रसाद आचार्य
४४. आव. २०७०/७१ को वजेट प्रस्तुत हुंदा कति % आर्थिक वृद्दिदर हासिल हुने अनुमान गरिएको थियो?
. ६ %
४५. हाल ASEAN मा सदस्य राष्ट्रको कुल संड्ख्या कति रहेको छ ?
  १० वटा
४६. संयुक्त राष्ट्र संघमा सवैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
  रुस
४७. नेपालमा वर्तमान जनसंड्ख्याको वार्षिकवृद्दिदरवकति रहेको छ ?
१.३५ %
४८. संयुक्त राष्ट्र संघको आयोजनामा विश्वका अतिकम विकसितराष्ट्रहरुको चौंथो सम्मेलन कुन मुलुकमा
गरिएको थियो ?
  टर्की
४९. नेपालसंग दौत्य सम्वन्ध गॉसिएको १३५ औं मुलुक कुन हो ?
  मौरिटानिया
५०. नेपाल सरकारले २०७० सालको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार कसलाई प्रदान गरियो?
  भाइकाजी तिवारी
For more information about The top online universities, please click here.

यो ग्रुप अनुभवी , विशुद्ध निजामती कर्मचारीको समूह द्वारा निर्देशित छ।यसका Admin हरु पनि निजामती कर्मचारीहरु नै हुनुहुन्छ ! हामीले हाम्रो अनुभव , जानेका ,थाहा भए सम्म ज्ञानगुनका कुराहरू तपाईंहरुलाई दिन प्रतिबद्ध छौ ! लोकसेवामा सबैको समानुपातिक प्रतिनिधित्व होस् , नीतिनिर्माण प्रक्रियामा सबैको सहभागिता रहोस् , बिकासका लाफ र प्रतिफलको समन्यायिक बितरण होस् , राज्यको मुलधारबाट कोहि पनि न अलगिउन भन्ने उदेश्यका साथ यो देश हामी सबैको साझा घर , साझा फुलबारीको झैं अपनत्वको भावना रहोस् भन्ने हाम्रो चाहानाको मुर्तरुप दिलाउनु यो ग्रुपको मुल मर्म हुनेछ Click Hereसमाबेशी लोकसेवा, (Gk,IQ & Subjective question etc)

No comments:

Post a Comment