ADS

Wednesday, August 26

ने.वि.प्रा. लेखापाल समुहमा सोधिएका प्रश्नह

:ने.वि.प्रा. लेखापाल समुहमा आज सोधिएका प्रश्नहरु

  सार्कको सवभन्दा सानो राष्ट्र कुन हो ? – माल्दिभ्स

 सार्कको सबैभन्दा ठूलो भूपरिवेष्टिक राष्ट्र कुन हो? – अफगानिस्तान

 सार्कको पछिल्लो सदस्य रास्ट्र कुन हो – अफगानिस्तान
✳UN को आर्थिक तथा सामाजिक परिषदमा एसिया बाट कति रास्ट्र सदस्य कति छन् ? – ११ राष्ट्र
✳१६ औ असंलग्न शिखर सम्मेलन कहाँ भयो ? – इरान
✳जिरेलको पुरोहितलाई के भनिन्छ ? – नाक्सो
✳कुलेखानी जलविद्युत आयोजना कति मे.वा. हो? – ६०
✳कति सम्मको जलविद्दुत आ.यो. लाई लघु जल विद्दुत आ.यो. भनिन्छ ? – १०० कि.वा.
✳फर्पिंग जलविद्दुत आयोजनाको पुरानो नाम – चन्द्रज्योति
✳UNO मा बढी भिटो प्रयोग गर्ने राष्ट्र – रुस
✳काठमान्डू – तराई दुर्तराजमार्ग को लम्बाई – ७६ कि.मि.
✳नेपालको उच्च स्थानमा रहेको जिल्ला – सिमिकोट (हुम्ला)
✳महालेखा परीक्षकको नियुक्ति – राष्ट्रपति
✳खिम्ती ज.बि. – दोलखा
✳उच्च स्थानमा रहेको जलबिद्दुत आयोजना भएको जिल्ला – सोलुखुम्बु
✳१ देखि ५० सम्मको जोड संख्याको योगफल – ६५०
✳थापाथली सन्धि कुन कुन राष्ट्र बीच भएको हो? – तिब्बत र नेपाल
✳यारी भन्ज्याङ – हुम्ला
✳दिएका मध्ये कुन नवीकरणीय उर्जा कुन होइन ? – मट्टीतेल
✳अनौपचारिक शिक्षा – बि.स. २०६३
✳भिकारी कृति का लेखक – लक्ष्मी प्रसाद देवकोटा
✳दुइ महादेशमा पर्ने राष्ट्र – टर्कि
✳दिएका मध्ये २४से राज्य भित्र पर्ने जिल्ला – प्युठान
✳२०औ कमन् वेल्थ गेम – scotland

No comments:

Post a Comment