ADS

Sunday, August 2

२०७१ सालमा असईको परीक्षामा सोधिएका सामान्यज्ञान र उत्तर

1. २०७० सालको मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?? (ASI--२०७१) उत्तर = राधा पौडेल 2. शालिग्रामका लागि नेपालको प्रसिद्ध नदी कुन हो ?? (ASI--२०७१) उत्तर = कालीगण्डकी 3. नेपालले विश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ??(ASI २०७१) उत्तर = 0.03% 4. नेपालमा कहिले ऐतिहासिक जनमत संग्रह सम्पन्न भएको हो ?? (ASI--२०७१) उत्तर = २०३७ 5. हरेक बर्ष मानव अधिकार दिवस कुन दिन मनाइन्छ ?? (ASI -- २०७१) उत्तर = December 10 6. प्रहरी सेवाको निम्न मध्ये कुन पदको पदपूर्ती बढुवाद्वारा मात्र गरिने व्यवस्था छ ??(ASI -- २०७१) उत्तर = हवल्दार 7. विद्युत् का पिता भनेर कसलाई चिनिन्छ ??(ASI -- २०७१) उत्तर = माइकल फराडे 8. सन् २०१३ मा काठमाडौँमा भएको आठौँ साफ च्याम्पियनसिप कुन राष्ट्रले जितेको हो ??(ASI -- २०७१) उत्तर = अफगानिस्तान 9. नेपाल टेलिकमले CDMA प्रविधिको टेलिफोन सेवा कुन सालदेखि सुरुगरेको हो ??(ASI -- २०७१) उत्तर = २०६२ 10. डाइनामाइटको आविष्कारक को हुन् ??(ASI -- २०७१) त्तर = अल्फ्रेड बनार्ड नोवल 11. सन् २०१३ को नोवल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ??(ASI -- २०७१) उत्तर = OPCW 12. सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षबाट कतिजना महिला उम्मेद्दार विजयी भएका थिए ?? उत्तर = 10 जना 13. १६ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाईने निर्णय नेपाल सरकारले कहिले गर्यो ?? उत्तर = २०७० बैशाख २ गते 14. जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?? उत्तर = जयस्थिति मल्ल 15. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ?? उत्तर = अखण्ड भण्डारी 16. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या बृद्दिदर कति प्रतिशत रहेको छ ?? उत्तर = १.३५ 17. वैशाख २ गतेलाई कहिलेबाट व्यक्तिगत घटना दर्ता दिवशका रुपमा मनाउन थालिएको हो ?? उत्तर = २०६७ 18. नेपाल समुद्रि सतहबाट कति किमि टाढा छ ??(ASI २०७१) उत्तर= ११२७ कि मि 19. गौतम बुद्ध ले सर्वप्रथम कहाँ उपदेश दिएका थिए ??(ASI २०७१) उत्तर = सारनाथ 20. ट्रान्सपरेन्सि ईन्टरनेशनल द्वारा सन 2013 मा सार्वजनिक भ्रष्टाचार सुचकांकमा नेपाल कतिऔँ स्थानमा परेको छ ??(ASI २०७१) त्तर = 117 21. आल्पस पर्वतमाला कुन महादेशमा पर्दछ ??(ASI २०७१) उत्तर = युरोप 22. देहायको कुन क्षेत्रमा प्रजाति समृद्धता बढी हुन्छ ?? उत्तर = उष्ण क्षेत्र 23. Schoool Sector Reform Plan- SSRP कहिलेदेखि देशब्यापि रुपमा लागु भयो ?? उत्तर = आ.व. २०६७/०६८ 24. शंखधर साख्वाले कहिलेदेखि नेपाल संवत चलाएका थिए ?? उत्तर = वि.स. ९३७ 25. HIV AIDS सम्बन्धी लेखिएको हालै सार्वजनिक भएको पुस्तक कुन हो ?? उत्तर = फकिर 26. सिंहदरबारमा आगलागि कहिले भएको थियो ?? उत्तर = २०३०/०३/२५ 27. तलकामध्ये कुन चाहि कडा पानि होईन ?? उत्तर = वर्षाको पानी

No comments:

Post a Comment