ADS

Sunday, August 2

कुन जिल्लाको के विशेषता

कुन जिल्लाको के विशेषता
★हिमालपारीको जिल्ला– मनाङ र मुस्ताङ
★झोलुंगे पुलको जिल्ला– बाग्लुङ
★कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
★चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
★नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
★ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
★उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ
★माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
★महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा \
★महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची
★नेपालको कान्छो जिल्ला– कालिकोट
★सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला
★५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
★जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप
★नेपालको मरुभूमि– मुस्ताङ
★नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
★सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
★तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा
★सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला– सिन्धुली
★एग बास्केट– चितवन

No comments:

Post a Comment