शिक्षक अन्तर्वार्तामा यस्ता प्रश्न सोधिए !
१. परिचय
२. कक्षा १मा भर्ना भएको धेरै वालवालिका कक्षा १० मा नपुग्ने कारण र खास जिम्मेवार को हो ?
३. ग्रामीण विकासका उपायहरु के के हुन् ?
४. cas भनेको के हो ?
५. शैक्षिक दक्षता भनेको के हो ?
६. कक्षाकोठा व्यवस्थापन भनेको के हो ?
७. प्रा वि तहको लागि उपयूक्त शिक्षण विधि कुन हो ?
८. तपाईंले कस्ताकस्ता स्थानीय शैक्षिक सामग्रीको प्रयोग गर्नुहुन्छ ?
९. लेटर ग्रेडिङ प्रणाली को विशेषता र एक फाइदा के हो?
१०. TPD को पूरा रुप के हो ?
११. ncedको website भन्नुहोस् ।
Source edukhabar
No comments:
Post a Comment