अब फेसबुक बाटै लोकसेवा तयारी गर्नुहोस !ग्रुप जोइन गर्न यहाँ लाइक गर्नुहोस
1.नेपाललाई सर्वप्रथम ४ विकास क्षेत्रमा कहिले विभाजन गरियो? -वि.स २०२९ 2.नेपालमा पुनरावेदन अदालतको संख्या कति छ? -१६
3.युरोपको कति राष्टमा सन 2002 को जनवरीवाट एकल युरो मुद्रा प्रचलनमा आएको हो? -१२
4.नेपाल स्काउटको स्थापना कहिले भयो? -वि.स २००९
5.किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ? -मनास्लु
6.SAARC Documentation Center कहा रहेको थियो? -भारत
7.शंखधर साँख्वालाई कहिले राष्टिय विभुती घोषणा गरियो? -वि.स २०५७ मंसिर २
8.महान्यायधिवक्ता कसको कानुनी सल्लाहकार हो? -नेपाल सरकार 9.झिझिया नाच कुन जातीको हो? -थारु
10.नेपालमा कति माईक्रन भन्दा कमको पोलिथिन उत्पादनमा रोक लगाईएको छ? -२०(अव ३०)
11.जंगवहादुरलाई श्री ३ को उपाधी दिने राजा को हुन? -श्री ५ सुरेन्द्र
12.चन्द्रमाले कुन ग्रहको परिक्रमा गर्दछ? -पृथ्वी
13.नक्सामा समथर जमिन देखाउन कुन रंगको प्रयोग गरिन्छ? -पंहेलो
14.वर्षा र दयाका देवता भनेर कसलाई चिनिन्छ? -मच्छिन्द्रनाथ
15.गुरुपुर्णीमा कहिले पर्दछ? -असार
16.जापानी भाषामा अनुवाद गरिएको पहिलो कृति कुन हो? -सेतो वाघ
17.संवैधानिक परिषदमा अध्यक्ष लगाएत कति सदस्य हुन्छन? -५ जना
18.सन 1992 मा संयुक्त राष्टसंघका महासचिव वुत्रोस वुत्रोस घालीले संयुक्त राष्टसंघमा पेश गर्नुभएको एजेन्डा को नाम के हो? -एजेण्डा फर पिस(Agenda for peace)
19.चलचित्रको आविस्कारक को हुन? -थोमस अल्वा एडिसन
20.नेपाल र चिन विचमा कहिले दौत्य सम्वन्ध कायम भयो? -सन 1955 अगष्ट 1
No comments:
Post a Comment