
पपुवाको सेन्टानीबाट ओक्सीबीलका लागि उडेको उक्त विमान नजिककैको हिमाली क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ । यद्यपी घटनाको पुष्टी सरकारले गरिसेकेको छैन ।
अधिकारीहरुले विमान सम्पर्कबाहिर पुगेको पुष्टी गरेपनि दुर्घटनाको विवरण दिएका छैनन् ।
गत जुलाइमा इण्डोनेसियाली एक सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार १०० जनाको ज्यान गएको थियो ।
No comments:
Post a Comment