50 जना यात्रु सहितको एक एण्डोनेसियाली विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पपुवाको सेन्टानीबाट ओक्सीबीलका लागि उडेको उक्त विमान नजिककैको हिमाली क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ । यद्यपी घटनाको पुष्टी सरकारले गरिसेकेको छैन ।
अधिकारीहरुले विमान सम्पर्कबाहिर पुगेको पुष्टी गरेपनि दुर्घटनाको विवरण दिएका छैनन् ।
गत जुलाइमा इण्डोनेसियाली एक सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार १०० जनाको ज्यान गएको थियो ।
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
No comments:
Post a Comment