मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ । गुठीको साधारणसभाले सो निणर्य गरेको हो । त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अङ्गुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रू दुई लाख हुने छ । सो पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ । गुठीले २०१२ सालदेखि (निर्णय २०१२ साल र प्रदान २०१३) यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Monday, September 14
यसवर्षको मदन पुरस्कार विजयकुमार पाण्डेको"खुशी" कृतिलाई अंगुरबाबा जोशीलाई जगदम्बाश्री पुरस्कार दिइने
मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ । गुठीको साधारणसभाले सो निणर्य गरेको हो । त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अङ्गुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रू दुई लाख हुने छ । सो पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ । गुठीले २०१२ सालदेखि (निर्णय २०१२ साल र प्रदान २०१३) यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
No comments:
Post a Comment