१. विश्व व्यापार संगठनको नवौं मन्त्रीस्तरिय वैठक इन्डोनेशियाको वालीमा कहिले भयो ?
३-६ डिसेम्वर ,२०१३
२. नेपालमा हाल वालिग मताधिकारको उमेर कति तोकिएको छ?
१८ वर्ष
३. नेपालको अन्तरिम संविधान,२०६३ मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ?
२१
४. कुन संवैधानिक निकायको पदाधिकारिका लागि स्नातकोत्तर शैक्षििक योग्यता तोकिएको छ ?
लोक सेवा आयोग
५. अन्तर्मनको यात्रा नामक पुस्तकका लेखक को हुन् ?
५. अन्तर्मनको यात्रा नामक पुस्तकका लेखक को हुन् ?
जगदिश घिमिरे
६. चिन र भारत दुवैलाई छुने नेपालका कतिवटा अन्चल रहेका छन् ?
६
७. नेपाल क्रिकेट संघको स्थापना कहिले भयो?
२००४ वि.सं.
८. जिरेल जातिको पण्डितलाई के भनिन्छ?
नाक्सो
नाक्सो
९. माथिल्लो तामाकोशी जलविध्धुत योजनाको कुल क्षमता कति छ ?
४५६ मेगावाट
१०. सार्कको पहिलो शिखर सम्मेलन कहिले भएको हो ?
सन् १९८५
११. क्षेत्रफलको हिसावले सवैभन्दा सानो जिल्ला कुन हो ?
भक्तपुर (दिइएका मध्ये)
१२. दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको निधन कहिले भयो?
सन् २०१३ डिसेम्वर ५
१३. २०७० सालको चुनावमा सवैभन्दा वढि मत ल्याई विजयी हुने को हुन् ?
शेरवहादुर देउवा
१४. तलकामध्ये कुनचॉहि काम अन्तराष्ट्रिय मुद्रा कोषको होइन ?
अनुगमन (दिइएका मध्ये)
अनुगमन (दिइएका मध्ये)
१५. धाटुनाच कुन जातिसंग सम्वन्धित छ?
गुरुड्
१६. सार्क कृषि सुचना केन्द्र कहॉ रहेको छ ?
ढाका
१७. प्रसिद्द पाथिभरा देविको मन्दिर कुन जिल्लामा रहेको छ ?
१६. सार्क कृषि सुचना केन्द्र कहॉ रहेको छ ?
ढाका
१७. प्रसिद्द पाथिभरा देविको मन्दिर कुन जिल्लामा रहेको छ ?
ताप्लेजुड्
१८. रिंणमोक्ष दह कुन जिल्लामा पर्दछ ?
मुगु
१९. गिनिज वुक अफ वर्ल्ड रेकर्ड्स हाल कति भाषामा प्रकाशित हुन्छ ?
३५
१९. गिनिज वुक अफ वर्ल्ड रेकर्ड्स हाल कति भाषामा प्रकाशित हुन्छ ?
३५
२०. तलका मध्ये कुन ठाउंमा नेपालको वाणिज्य दुतावास छैन ?
सिंगापुर (दिइएका अन्यमा भएको )
सिंगापुर (दिइएका अन्यमा भएको )
२१. नेपालको शासकीय सुधार कार्यक्रम कसको सहयोगमा सन्चालित कार्यक्रम हो ?
ADB
२२. चमेलिया जलविध्धुत आयोजना कुन जिल्लामा पर्दछ ?
२२. चमेलिया जलविध्धुत आयोजना कुन जिल्लामा पर्दछ ?
दार्चुला
२३. नेपाल सरकार र नेकपा माओवादिविच विस्तृत सम्झौता कहिले भएको हो ?
२०६३/८/५
२०६३/८/५
२४. आव. २०७०/७१ को वजेटमा कति रकम आन्तरिक रिंणवाट वेहोरिने लक्ष्य थियो?
३३ अर्व
२५. विश्वको अर्वपतिको सुचिमा पर्ने नेपाली को हुन् ?
विनोद चौधरी
२५. विश्वको अर्वपतिको सुचिमा पर्ने नेपाली को हुन् ?
विनोद चौधरी
२६. नेपालको राष्ट्रिय गान "सयौं थुड्गा फूलका हामी " मा कसले सड्गित दिएको छ ?
अम्वर गुरुड्ग
अम्वर गुरुड्ग
२७. मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार वि.सं. २०७० सालमा कसलाई प्रदान गरियो?
राजन मुकारुड्
२८. नेपाल विश्व व्यापार संगठनको कति औं सदस्य हो ?
१४७ औं
२९. ICIMOD मा कति देश सदस्य छन् ?
.. ८
.. ८
३०. महानगरपालिका हुन कति जनसंड्ख्या आवश्यक छ ?
३ लाख
३ लाख
३१. कर्णाली प्रदेशका खसहरु को वस्ति वसेको ठाउंलाई के भनिन्छ?
सिंजा
३२. पृथ्वीनारायण शाहले कहिले किर्तिपुरमा विजयी हासिल गरेका थिए ?
विसं. १८२२/१२/३
३३. नेपाल सरकारले यस आव. मा लैड्गिक उत्तरदायी वजेट कति % पुर्याएको छ ?
२१.७५
३४. हरेर वर्ष माघे सक्रान्तिमा गोरु जुधाउने मेला कुन जिल्लामा आयोजना गरिन्छ ?
३४. हरेर वर्ष माघे सक्रान्तिमा गोरु जुधाउने मेला कुन जिल्लामा आयोजना गरिन्छ ?
नुवाकोट
३५. सत्यवति ताल कुन जिल्लामा पर्दछ ?
पाल्पा
३५. सत्यवति ताल कुन जिल्लामा पर्दछ ?
पाल्पा
३६. नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर कसका छोरा हुन् ?
चन्द्रशमशेर
३७. विश्वको दोश्रो अग्लो हिमाल K2 कुन देशमा पर्दछ ?
३७. विश्वको दोश्रो अग्लो हिमाल K2 कुन देशमा पर्दछ ?
पाकिस्तान
३८. नेपालमा राजतन्त्रको विधिवत् अन्त्य कहिले भयो?
२०६५/२/१४ (?)
३८. नेपालमा राजतन्त्रको विधिवत् अन्त्य कहिले भयो?
२०६५/२/१४ (?)
३९. आव. २०७०/७१ को मौद्रिक नीतिले औसत मुद्रास्फिती दर कति हुने अनुमान गरेको छ ?
. ८ %
४०. Transparency International ले हालै गरेको सर्वेक्षणमा सवैभन्दा वढि भ्रष्टाचार हुने सार्क मुलुक कुन हो?
. ८ %
४०. Transparency International ले हालै गरेको सर्वेक्षणमा सवैभन्दा वढि भ्रष्टाचार हुने सार्क मुलुक कुन हो?
अफगानिस्तान
४१. किलर माउन्टेन भनेर कुन हिमाललाई जनाउंछ ?
मनास्लु
४२. विसं. २०६८ को जनगणनाअनुसार नेपालमा कतिवटा मातृभाषा वोलिन्छन् ?
४२. विसं. २०६८ को जनगणनाअनुसार नेपालमा कतिवटा मातृभाषा वोलिन्छन् ?
१२३
४३. कुन प्रधानमन्त्रीको पालादेखी नेपालमा योजनावद्द विकासको शुरुआत भएको हो ?
टंक प्रसाद आचार्य
टंक प्रसाद आचार्य
४४. आव. २०७०/७१ को वजेट प्रस्तुत हुंदा कति % आर्थिक वृद्दिदर हासिल हुने अनुमान गरिएको थियो?
६ %
४५. हाल ASEAN मा सदस्य राष्ट्रको कुल संड्ख्या कति रहेको छ ?
१० वटा
४६. संयुक्त राष्ट्र संघमा सवैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
४६. संयुक्त राष्ट्र संघमा सवैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
रुस
४७. नेपालमा वर्तमान जनसंड्ख्याको वार्षिक वृद्दिदरवकति रहेको छ ?
४७. नेपालमा वर्तमान जनसंड्ख्याको वार्षिक वृद्दिदरवकति रहेको छ ?
१.३५ %
४८. संयुक्त राष्ट्र संघको आयोजनामा विश्वका अतिकम विकसित राष्ट्रहरुको चौंथो सम्मेलन कुन मुलुकमा गरिएको थियो ?
४८. संयुक्त राष्ट्र संघको आयोजनामा विश्वका अतिकम विकसित राष्ट्रहरुको चौंथो सम्मेलन कुन मुलुकमा गरिएको थियो ?
टर्की
४९. नेपालसंग दौत्य सम्वन्ध गॉसिएको १३५ औं मुलुक कुन हो ?
मौरिटानिया
मौरिटानिया
५०. नेपाल सरकारले २०७० सालको सर्वोत्कृष्ट
निजामति सेवा पुरस्कार
कसलाई प्रदान गरियो?
निजामति सेवा पुरस्कार
कसलाई प्रदान गरियो?
भाइकाजी तिवारी
No comments:
Post a Comment