खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Tuesday, September 15
भर्खरै परीक्षाफल प्रकाशित भयो
२९ भदौ / त्रिभुवन विश्वविद्यालयले गत चैत महिनामा लिएको विज्ञान तर्फ बिएस्सी न्युट्रेसन एण्ड डाइअटेटिक्स चौथो बर्ष शोधपत्र बाहेक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
त्यसैगरी गत जेठ/असारमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ पोस्टग्याजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी को परीक्षाफल पनि प्रकाशन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
सामान्यज्ञान प्रश्नोत्तरहरु: १. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? -क) कुलमान सिंह थापा, -ख...
No comments:
Post a Comment