शाखा अधिकृत परिक्षा 2049[खुला] तर्फ सोधिएका प्रश्न हेर्ने अवशर:-
1.देउथल युद्धसंग सम्बन्धित व्यक्ति भक्ति थापा हुन ।
2.'अन्धवेग' का लेखक बालकृष्ण सम हुन ।
3.सबैभन्दा बढि साक्षरता भएको सार्क देश माल्दिभ्स हो।
4.'डाँन' पाकिस्तान बाट प्रकाशित हुने पत्रिका हो ।
5.Fifth Column भन्नाले सत्रु देशलाई सहयोग गर्ने कार्य बुझिन्छ ।
6.SUNFED: Special United Nations Fund for Economic Development
7.2048 सालको निर्वाचनमा निर्वाचित महिला 6 जना'
8.2048 सालको निर्वाचनमा राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त दल 8 वटा
9.सार्क सचिवालय उद्घाटन 1987 जनवरी 16/ वि स 2042 माघ 2 गते
10.सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाण्डौँ
11.सर्वोच्च अदालतमा 14 जना न्यायाधीश रहन्छन ।
12.संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जम्मा नेपाल 15 सदस्य हुन्छन ।
13.विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हो ।
14.निर्वाचन सम्बन्धी मुद्दा संवैधानिक अदालतले हेर्छ ।
15.अन्तराष्ट्रिय न्यायालयमा 15 जना न्यायाधीश रहन्छन ।
16.ICAO को प्रधान कार्यालय क्यानडाको मन्ट्रियलमा रहेको छ ।
17.टेस्ट ट्यूबबाट जन्मेकी पहिलो बच्ची लुईस ब्राउन हुन।
18.सबैभन्दा पहिले सगरमाथा चढ्ने महिला जापानकी जुन्को ताबेई हुन ।
19.Silly point क्रिकेट खेलसँग सम्बन्धित छ ।
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
No comments:
Post a Comment