- शाखा अधिकृतको प्रशासनियक अभिरुची नामक परिक्षामा सोधिने महत्वपूर्ण प्रश्न मध्ये एक प्रकार मिति तथा पात्रोको हिसाब पनि हो । यस प्रकारको प्रश्न हल गर्दा निम्न कुराहरुलाई ध्यान दिएर गर्ने हो भने निकै सजिलोसँग हल हुने देखिन्छ । मिति र पात्रोको हिसाब गर्ने केही सरल तरिका वा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन ।
- बारको हिसाव गर्दा Year Ascending Order मा दिएमा शेषलाई जोड्ने (+) Descending Order मा दिएमा दिएको बारबाट घटाउनु (-) पर्दछ
- . हरेक वर्ष ३६५ दिनको हुन्छ । त्यसलाई ७ ले भाग गर्दा शेष १ बाँकी रहन्छ । Leap Ye ar मा शेष २ बाँकी रहन्छ । त्यसैले Same day दिएर Year फरक पारेर Question दिएमा दिएको दुइ Year घटाउने र Leap Year संख्या जोडेर आउने संख्यालाई दिएको बार मा (+-) गरेमा सोधेको बार आउछ । जस्तै २०१३ Jan 1 sunday भएमा 2029 Jan 1 कुन बार हुन्छ ?
- . वर्षमा हुने दिन सम्झनका लागि हातको औलाको डिलमा गन्न सकिन्छ । पहिलो (अग्लो भाग) ३१ दिनको हुन्छ भने होचो भाग ३० दिनको हुन्छ । Feb. महिना जहिले पनि अपवाद हुन्छ ।
- Same Year मा Month को day फरक पारेर कुन बार भनेर सोधेमा दिएको अवधिमा कति दिन हुन्छ Count गरेर ७ ले भाग गर्ने आएको शेष दिएको बारमा (+-) गर्ने त्यो बार हुन्छ । जस्तै 2013 Jan 24 wednesday भए May 21 कुन बार हुन्छ ?
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Thursday, September 10
मिति र पात्रोको हिसाब गर्ने तरिका
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
No comments:
Post a Comment