ADS

Friday, March 13

नेपालको अन्तरीम संविधान, २०६३ बमोजिम लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार

नेपालको अन्तरीम संविधान, २०६३ बमोजिम लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार निम्न बमोजिम छन :
  1. निजामति सेवाको पदहरूमा नियुक्तिको लागी उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षाहरू सञ्चालन गर्ने ।
  2. देहायका विषयमा नेपाल सरकारले लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था संविधानमा गरिएको छ ।
  3. निजामति सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,
    1. निजामति सेवा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनपु र्ने सिद्धान्तको विषयमा,
    2. निजामति पदमा ६ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा ।
    3. कुनै एक प्रकारको निजामति सेवाको पदबाट अर्को प्रकारको निजामति सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामति सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
    4. आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्नं अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गनर्ने विषयमा ।
    5. कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा
  4. कुनै एक प्रकारको निजामति सेवाको पदबाट अर्को प्रकारको निजामति सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामति सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
  5. आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा ।
  6. कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।
  7. आयोगको अन्य काम, कर्तव्य र कार्यविधि संविधानको अधिनमा रही कानूनद्वारा निर्धारण भएबमोजिम हुनेछ ।
  8. प्रत्येक वर्ष लोक सेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन संसद समक्ष चढाउने छ ।