ADS

Thursday, March 12

जिल्लाको आफ्नै विशेषताहरु

झोलुंगे पुलको जिल्ला– बाग्लुङ
कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँकेबर्दियाकैलाली र कञ्चनपुर
ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ
माथिल्लो सगरमाथा– सोलुखुम्बुओखलढुंगा र खोटाङ
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा
महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची
नेपालको कान्छो जिल्ला– कालिकोट
सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला
५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप
नेपालको मरुभूमि– मुस्ताङ
नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला– सिन्धुली
एग बास्केट– चितवन

No comments:

Post a Comment