ADS

Thursday, March 12

trick


जापानको सहयोग :
-शिक्षण अस्पताल , महाराजगञ्ज
-कुलेखानी जलविद्दुत आयोजना
-साझा यातायात
-रेडियो नेपाल
-वाग्मति पुल
-कर्णाली- चिसापानी पुल
-मलेखु पुल , धादिड्
-नयॉ वसपार्क , काठमाण्डौ
-वागवानी विकास , कास्कि तथा दाड्
-माछापालन, वेगनास, कास्कि
-मनोहरा खानेपानी परियोजना , भक्तपुर आदि !
....................................................................
अव मैले सोंचेको नि , यत्रो विधि कसरी याद
गर्लान्
विद्यार्थीहरुले ?
....................................................................
......................................................................
" रेडियो नेपालमा काम गर्ने नयॉ वसपार्क
कि मनोहरा दिदिले साझा यातायातमा चढेर कर्णाली - चिसापानी,
वाग्मति र मलेखु पुल अनि कुलेखानी जलविद्धुत आयोजना अध्ययन गरिछन् | अनि, कॉस्किको वागवानी विकास र
माछापालनको अध्ययन गर्ने क्रममा विरामी परेर शिक्षण अस्पताल ,
महाराजगन्ज भर्ना भईछन् |