ADS

Thursday, March 12

मिति २०७१ माघ १४ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु, !



• डिलोइट नामक संस्थाले 
गरेको अध्ययनअनुसार सन् २०१४ मा सर्वाधिक कमाई गर्ने 
धनी क्लब कुन हो ? 
– रियल म्याड्रिड 
• वि.सं २०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय 
संस्करणको मिस टिन कलेजको उपाधि जित्ने 
युवती को हुन् ?
– अनुष्का थापा
• सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न
ICC विश्व क्रिकेट लिग
डिभिजन–२ च्याम्पियनको उपाधि कसले जित्यो ?
– नेदरल्यान्ड
• पुबुदु दासनायके कुन खेलसँग सम्बन्धित छन् ?
– क्रिकेट
• समयलाई नष्ट गर्नु हुदैँन
किनिकी जीवन यसैमा बनेको हुन्छ भन्ने विचारक को हुन् ?
– फ्रेङ्कलिन
• नेपालको इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत
संग्रह कहिले
भएको थियो ? – वि.सं २०३७ वैशाख २०'

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्  
• प्रत्येक क्रियामा जहिले
पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने
न्युटनको गतिको हुनचाहिँ नियम हो ? – तेस्रो नियम
• अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय
कहाँ रहेको छ ?
– स्विट्जरल्याण्डको जेनेभा
• बेलायतको ग्रिनविच कति डिग्री देशान्तर
रेखामा पर्दछ ?
– 0 डिग्री
• नेपालको प्रमाणिक समय कुन स्थानलाई आधार
मानी निर्धारण गरिएको छ ? – गौरीशंकर हिमाल
• नेपालको अन्तराष्ट्रिय गुणस्तर संस्था ISO को पूर्ण
सदस्यता कहिलेदेखि लागू हुने गरी प्राप्त गर्यो ?
– सन् २०१४ जनवरी
• बहुपक्षिय प्राविधिक
तथा आर्थिक सहयोगका लागि बंगालको खाडी को प्रयास
( BIMSTEC ) को हालसम्म कतिवटा शिखर सम्मेलन
सम्पन्न
भएका छन् ? – ३ वटा
• क्षयरोगबाट बच्न कुन खोप प्रयोग उपयुक्त हुन्छ ?
– बि.सी.जी
• सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या कति पुर्याउने
लक्ष्य रहेको छ ?
– २५०
• कुन महासागरलाई तेलको महासागर पनि भनिन्छ ?
– हिन्द महासागर
• नेपालको पूर्व पश्चिम लम्बाई कति रहेको छ ?
– ८८५ कि.मी
• कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
– चाल्स ब्याबेज

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्  

No comments:

Post a Comment