ADS

Thursday, March 12

मिति २०७१।१०।२४ गते शाखा अधिकृत प्रथम पत्रको परीक्षाका प्रश्नहरुः

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्


(उत्तर सहित दिइएको छ कुनै मिस्टेक भएको रहेछ भने 
कमेन्ट गरी दिनु होला । 
question collection Ramakanta paudel ) 
1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट 
सम्मानित हुने व्यक्ति को हुन् ? 
mahabir pun 
2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ? 
ans narendra man singh pradhan 
3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के 
भनिन्थ्यो ? 
ans sarbadanda nayak 
4. साइटिसको मुख्यालय कहाँ रहेको छ ? 
ans jeneva 
5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष 
सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ? 
wrong question option ma diyeko kunai 
pani milkaina 
6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक 
कति उपचार खर्च दिने घोषणा गरिएको छ ? 
ans 
2000 
7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन 
विमान कुन 
देशको राजधानीको लागि उडेको थियो ? 
ans baijing 
8. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् - 
तौलिहवा¸भरतपुर¸भद्रपुर¸बुटवल, bakrapur 
bharatpur taulihava butwal 
9. He attacked ………. a) on me b) me c) 
against 
me d) None 
ans me 
10. 
लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस् 
शिद्धार्थ राजमार्ग¸पृथ्वी राजमार्ग¸त्रिभुवन 
राजपथ¸मेची राजमार्ग preathvi siddadrtha 
trivuban mechi 
11. बढीबाट कम जनघनत्वको आधारमा क्रम 
मिलाउनुहोस् – काठमाडौं¸ललितपु 
र¸पोखरा¸विराटनगर, ...................... 
ans ktm pokhara lalitpur biratnagar 
bharat piur 
12. टि.भि.(T.V.) का अविष्कारक को हुन् ? 
ans John bayerd 
13. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र 
तर्फको पुरस्कार कसलाई प्रदान गरियो ? 
ans Jean tirol 
14. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन 
देश भएको थियो ? 
ans srilanka 
15. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन 
भनाई ठीक छ/छन्- 
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् । 
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्य 
ाण्ड¸अर्जेन्टिना र जर्मनी हुन् । ग) अन्तिम खेल 
व्राजिल र जर्मनी बीच भएको थियो । 
ans kha matra thik 
16. तलका हिमालमध्ये कुन हिमालको उचाई ८ 
हजार मिटर भन्दा होचो छ ? 
ans maount albruj 
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज 
17. If south=north west then west=? a) 
north b) 
north west c) east 
ans north east 
18. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत 
जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ? 
ans 87 
19. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम 
मिलाउनुहोस्-कालीगण्डकी¸चितवन¸फुलचोकी¸ 
कुलेखानी 
ans kulekhane, kaligandaki, phulchoki, 
chitwan 
20. नेपाली सेनालाई संयुक्त राष्ट्र 
संघको शान्तिसेनामा कहिलेदेखि पठाउन 
थालिएको हो ? ans 1958 
21. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ? 
ans peris 
22. एजेण्डा २१ के सँग सम्बन्धित छ ? 
ans batawaran 
23. जुन २१ 
मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु 
चलिरहेको हुन्छ ? 
ans spring 
24. सन् १९४५ अगष्ट ६ 
मा हिरोशिमामा खसालिएको अणुवमको नाम 
के हो ? 
ans little boy 
25. वेत्रावती सन्धी कहिले भएको थियो ? 
ans 1849 bs 
26. कुन पदको लागि संवैधानिक सुनुवाइ आवश्यक 
पर्दैन? 
क) राजदूत ख) राष्ट्रिय 
योजना आयोगका अध्यक्ष 
ग) महालेखापरीक्षक घ) सर्वोच्च 
अदालतका न्यायाधिश 
Ans yojana aayog ka upadhchhya 
27. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कुन 
देशमा भएको थियो ? ans iran 
28. उत्पादन क्षमताको आधारमा बढीबाट 
कमको क्रममा मिलाउनुहोस्- 
भोटेकोशी¸खिम्ती¸मर्स्याङ्दी¸का 
लीगण्डकी¸चिलिमे kaligandaki marsandi khimti 
bhotekoshi chilime 
29. तलका मध्ये आशियानका सदस्य राष्ट्रहरु कुन 
कुन हुन् ? ब्रुनाइ¸लाओस¸भियतनाम¸कम्बोडिया 
Ans sabai 
30. जोडा मिलाउनुहोस्- इस्लामिक स्टेट- इराक 
बोकोहराम- नाइजेरिया 
31. जनगणना २०६८ अनुसार नेपालमा बोलिने 
मातृभाषाको संख्या कति छ? 
Ans 123 
32. जोडा मिलाउनुहोस्- क्रेस्कोग्राफ – 
जगदिशचन्द्र बोस 
33.भनाई र कारणः भनाई- ग्रामीण क्षेत्रका धेरै 
विद्यालयहरुबाट प्रत्येक वर्ष उत्तीर्ण 
भएका हजारौं विद्यार्थीहरु उच्चशिक्षाबाट 
बञ्चित हुने गरेका छन् । 
कारणः क) ग्रामीण क्षेत्रमै 
उच्चशिक्षाका लागि उच्चविद्यालय¸क्याम्पस 
स्थापना गर्ने । ख) ग्रामीण क्षेत्रका त्यस्ता धेरै 
विद्यालयहरु हटाउने । ग) ....................... 
34. जोडा मिलाउनुहोस् – 
लाङटाङ राष्ट्रिय निकुञ्ज डोटी 
खप्तड राष्ट्रिय निकुञ्ज रसुवा 
मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा 
35. In a queue, Mr. X is 20th position 
from 
the 
front and Mr. Y is 21st position from the 
end, 
while Mr. Z is exactly in between Mr. X 
and Mr. Y. 
If Mr. X is ahead of Mr. Y is and there 
are 
60 
persons in the queue. How many persons 
are 
there between Mr. X and Mr. Z? 
36. चाँगुनारायण मन्दिर कुन 
शैलीमा बनाइएको छ ? 
37. शिवालिक पर्वत श्रेणी कहाँ पर्छ ? 
क) तराई ख) तराई र भित्री मधेश ग) भित्री मधेश 
र हिमाली प्रदेश 
38. Paper Gold भनेर कुन मूद्रालाई चिनिन्छ ? 
क) युरो ख) पाउण्ड स्ट्रलिङ ग) SDR 
39. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ? 
१३¸१४¸१५¸१६ 
40. वायू/मौसम परिवर्तन............. 
............को हो ? 
क) भूमध्येसागरीय 
ख) भमध्येरेखिय 
ग) मनसुनी वायू 
घ) माथिका सव 
41 the weight of an object increase 
significantnly if it is taken 
Ans a) from equator to pole 
42) Antibaotics is replaced by 
Ans . 
43) identify right or wrong 
A)Cosmic rys is dangerous to life 
b) it contains protons and radiation. 
44) the eight member of saarc country 
agreed on 
Ans. Trade facilization 
45) where was the 16th non aligned 
countries submit held ? 
Iran 
46) match the following 
Un university japan 
WTO jeneva 
IMf wasington DC 
UNEP nairobi 
47)Match the following 
Bangladesh 1972 
Germani 1958 
48) the seasonal reversal of winds is the 
typical characteristics of 
Ans MOnsoon climate 
49) what was slogan of american war of 
independence 
Life, liberty and persuit of happiness 
50) in which veda description of caste 
system is found 
Yajur veda 
51) who is the writer of animal farm ? 
George arwel 
52) bull fighting is the national game of 
Ans . spain 
53) in which style is changunarayan 
constructed ? 
Pagoda 
54) what is the ercentage of female 
headed households in nepal? 
Ans 25.7 
55) CITIS headuater is situated at> 
and jeneva 
56) match 
makalu sankhuwasava 
langtang rasuwa 
khaptad doti 
she phoksundo dolpa 
57) which is currect 
a) Most of the tourist visit nepal for 
trekking 
b)most tourist come from europe 
c) 2011 ad is obserbed nepal as toursm 
year 
ans only option 3 is correct 
58) green belt movement is stblished by 
Ans Bangira maathai 
59) match the following 
First malla raja aridev 
Shanti sgree prachanda dev 
taleju bhavani mahindra malla 
rani pokhari pratap malla 
60) who helped for stablishing CEDA 
Ans america 
61) how many appellate court are under 
judiciary of Nepal 
ans 16 
62) in which place of Nepal, the full size 
of king jaya berma was discovered in 
1992 AD ? 
ans I also don't know. 
qn, no 63,64,65,66 are based on following 
table . 
group 1 group 2 group 3 
2007BS government of Nepal constitution 
Padma samser 
2015bs Nepal interim consititution 
mohan samser 
2019bs constitution of Nepal king 
mahendra 
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
2047 constitution of kingdom of Nepal 
Krishna Prasad bhattarai 
67) which currency is known as paper 
gold 
ans SDR
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्

No comments:

Post a Comment