ADS

Thursday, March 12

GK

१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?उत्तर :- भू-मध्य रेखा
२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
८. 
रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- 
११. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
१२. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१३. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१४. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१५. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१६. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१७. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१८. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१९. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
२०. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
२१. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
२२. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
.२३. प्रधानन्ययाधिश को नाम भन्नुहोस ?उत्तर :- दामोदर प्रसाद शर्मा
२४. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
२५. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
२६.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :-  भाग
२७. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
२८. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
२९. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित  ?
उत्तर :- पृथ्वीको उत्पति
३०. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
३१. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक  ?
उत्तर :- शुक्र
३२. फोबोस  डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
३३. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको  ?
उत्तर :- २९ %
३४. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
३५. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
३६. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको  ?
उत्तर :- ३० km/s
३७. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
३८. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
३९. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
४०. 
हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
४१. 
जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
४२. 
जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- 
४३. 
विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ?
उत्तर :- चाइना
४४. 
नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ?
उत्तर :- बि.स. २०३४
४५. 
दुधबाट दहिसागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ?
उत्तर :- जैविक प्रविधि  
४६. 
कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
उत्तर :- क्लोनिंग
४७. 
जविक प्रविधिको उपयोग देहायको मध्ये कुन क्षेत्रमा भएको छ ?
कृषि
,इन्धन,DNA, जेनेटिक इन्जिन्यरिंग,औषधि उत्पादन एवं बिधि बिज्ञान र फोहरमैला ब्यबस्थापनमाथिका सबै
उत्तर :- माथिका सबै
४८. 
गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ?
उत्तर :- जैविक प्रविधि
४९. 
नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको छ ?
उत्तर :- खुमलटार
५०. 
सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ?
उत्तर :- चितवन राष्ट्रिय निकुन्ज
५१. हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ?
उत्तर :- बनष्पति घ्यु 
५२. मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?
उत्तर :- जोन मेयनार्ड किन्स
५३.अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको  भने जैविक प्रयोगशाला कुनठाउँमा रहेको  ?
उत्तर :- जनकपुर
५४. तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ ?
उत्तर :- हाइड्रोमिटर
५५. पानीभित्रको आवाज नाप्ने यन्त्र कुन हो ?
उत्तर :- हाइड्रोफोन
५६. मेनोमिटरले के मापन गर्दछ ?
उत्तर :- ग्याँसको दबाब
५७.मुटु  फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कोमोग्राफ हो भने मुटुको संचालन सम्बन्धि रेकर्ड गर्ने यन्त्र केहो ?
उत्तर :- कार्डियोग्राफ
५८. उत्तर दिशा देखाउने दिशासुचक यन्त्र कम्पास हो भने भर्नियर के हो ?
उत्तर :- कुनै बस्तुलाई सक्षम रुपमा नाप्न प्रयोग गरिने यन्त्र
५९. एयर कन्डिसनर रहेको स्थानमा कति तापक्रम अत्युतम मानिन्छ ?
उत्तर :- ७० डिग्री फेरनहाईट
६०. कृतिम ताप प्रदान गरि अण्डा कोरेलेर चल्ला निकाल्ने यन्त्र कुन हो ?
उत्तर :- इक्युरेटर
६१.बर्षाको मापन रेनगजबाट हुन्छ भनेभूकम्पको आयतन,गति  प्रभाब एवं उत्पति स्थल सम्बन्धमाजानकारी के बाट हुन्छ ?

उत्तर :- सिस्मोमिटर.



१. हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ?
 = ३ 
पटक
. २०० सिपाहिलाई २१ दिन पुग्ने रासन ३०० सिपाहिलाई कति दिन पुग्छ ?
 = १४ 
दिन
आसियानको शिखर बैठक वार्षिक रुपमा आयोजना गर्ने निर्णय कहिले भयो ?
 = सन् २००१ बाट
हात्तीको थासो भए विरालोको के ?
काट्टो
वि स १९४७ साल श्रावण १२ गते के भएको थियो ?
वीर अस्पतालको निर्माण
साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ?
भूतको भिनाज्यू
विश्वमा दुईवटा देशलाई पार गरेर मात्र समुद्री तटमा पुग्न सकिने देश )Double landlocked country)कतिवटा छन् ?
 = २ ( Lichtenstein and Uzbekistan)
जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट्र कुन हो?
 = 
चीन 
नेपालको हावाखोरी भन्नाले कुन पर्वतमाला लाई चिनिन्छ ?  .
माहाभारत पर्वत श्रेणी
१०नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
पासा
११संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ?
= दावा छिरिङ
१२नेपालको अन्तरिम शासन विधान ,२००७ लाई कति पटक संशोधन गरिएको थियो ?
= ६ पटक
१३युरोपेली संघको आर्थिक बर्ष कहिलेदेखि सुरु हुन्छ ?
= जनवरी १
१४आटाकामा मरुभुमी कहाँ अवस्थित छ ?
. = चिली
१५भित्री मधेशले नेपालको क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
 ८.५%
१६रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?
= जापान
१७छिन्नमस्ता भागवतिको मन्दिरकहाँ पर्छ ?
सप्तरीको सखडामा]
१८. 'खोल्साको सुनउपनामले चिनिने नगदेबाली कुन हो ?
अलैंची
१९टाइटान कुन ग्रहको उपग्रह हो ?
शनी
२०नेपालको दोस्रो ठुलो ताल कुन हो?
फेवा ताल
२१विस्व पर्यटन दिवस कहिले मनाइन्छ?
सेप्टेम्बर २७
२२ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य लेखिएको हुन्छ?
'Faster, Higher, Stronger' 
२३नेल्सन मन्डेलाको वास्तबिक नाम के हो?
= . नेल्सन रोलिहलाहला मन्डेला
२४सरकारले लिएको ॠणलाई के भनिन्छ?
. = . सर्वजनिक ॠण
२५काठमाडौं उपत्यकामा पाइने माटोलाई कस्तो माटो भनिन्छ?
= . तलैया माटो
२६पहाडको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?
= . ओरोलोजी
२७राष्ट्रिय जनगणना २०६८का अनुसार कती प्रतिशत नेपालीले मैथिली भाषा बोल्दछन ?
= . ११.७ प्रतिशत
२८जिरी विमानस्थल कुन जिल्लामा पर्दछ?
. = . दोलखा
२९कुन बर्षलाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय युवाबर्सको रुपमा मनाएको थियो?
= .सन् २०१२
३०. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना सुलिगाँढ झरना कुन जिल्लामा पर्दछ डोल्पा ३१.नगरकोटको पुरानो नाम के हो मन्डपगिरी ३२. कागबेनी कुन जिल्लामा पर्दछ =मुस्ताङ ३३. धरान धनकुटा सडक कुन मित्रराष्ट्रको सहयोगमा निर्माण भएको हो = बेलायत ३४.  दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ = इलाम ३५.  फेवातालको बिचमा रहेको मन्दिरको नाम के हो = तालबाराही ३६. विश्वकै सबभन्दा बढी उचाईमा रहेको ताल कुन हो = तिलिचो ( ४९१९ मिटर ) ३७. बुटवल कुन नदिको किनारमा रहेको छ = तिनाउ ३८. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो जिल्ला कुन हो =भक्तपुर ( ११९ वर्ग कि.मी )
३९. काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषित गरिएको हो = वि.सं २०५२ मंसिर २९ गते४०. बुढासुब्बामा के को बलि दिने चलन छ = सुगुरको ४१. गंगा – जमुना झरना कुन जिल्लामा पर्दछ =धादिङ्ग ४२. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? = खुम्बु ४३. काठमाडौंबाट नजिक पर्ने हिमाल कुन हो = जुगल ४४.नेपालको सबैभन्दा पहिलो नहर चन्द्र नहर हो भने कुन जिल्लामा रहेको थियो ? = सप्तरी
४४. काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?=चीन ४५. काठमाडौं उपत्यकामा रात्रिबस सेवा कहिलेदेखि पुनः सञ्चालित भएको छ = वि.सं २०७१ असोज २२ ( २०६९ भदौं १ देखि सञ्चालन भएको रात्रिबस सेवा वि.सं २०७० कार्तिक २५ गतेदेखि बन्द भएको थियो )
४६रैतीको नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगर्दा वा जिन्सी उठाउन पाउने गरी कमाउन दिएको जमिनलाई के भनिन्छ ?= उखाडा
४७धेरै फल बाहिरबकाट भित्रतिर पाक्दै जान्छन् तर कुन चाँहि फल भित्रबाट बाहिर पाक्दै जान्छ ?= नास्पाती
४८साफ यु १६ फुटबल प्रतियोगिताको प्रथम संस्करणको उपाधि कुन मुलुकले प्राप्त गर्यो ?= पाकिस्तान
४९संसारको पहिलो आधुनिक विश्वविद्दालय इटालीको सालेरनीबाट कहिले शुरु भएको थियो ?=सन् १२३१
५०२०७० साल साउन १४ गते सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालभर बाघको संख्या कति रहेको छ ?= १९८
५१साहित्यकार पारीजातको वास्तविक नाम विष्णु कुमारी वाईवा हो भने वाल्यकालको नाम के हो ?
 = 
छोकु डोल्मा
५२एकै ओभरमा छ छक्का प्रहार गर्ने पहिलो नेपाली को हुन ?
 = 
आकाश थापा
५३नेपालको पहिलो धार्मीक शहिद को हुन् ?
 = 
पं नारायण प्र पोखरेल
५४विश्वमा सबैभन्दा पहिले बजेट पेश गर्ने देश कुन हो ?
 = 
फ्रान्स
५५रेडियो को आबिस्कार कसले गरेको हो ?
 = 
मार्कोनी
५६दिन र रात बराबर हुने दिन कुन हो ?
 = 
२१ मार्च र २३ सेप्टेम्बर
५७भिटामिन 'को रासायनिक नाम के हो?
रेटिनोल
५८कुन प्रकारको भिटामिनको कमीले रतन्धो रोग लाग्दछ?
भिटामिन A
५९हाल गरिबी निवारण कोष कार्यक्रम कति जिल्लामा लागु गरिएको छ ? = २५ जिल्ला
६०हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ? = बनष्पति घ्यु
६१मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?= जोन मेयनार्ड किन्स
६२राष्ट्रिय श्रमशक्ति सर्वेक्षण२०१३ का अनुसार नेपालमा सबैभन्दा बढी कुन देशबाट रेमिट्यान्स भित्रिने गरेको छ ? = कतार
६३अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको छ भने जैविक प्रयोगशाला कुन ठाउँमा रहेको छ ?= जनकपुर

No comments:

Post a Comment