ADS

Friday, March 13

लोकसेवा तयारी कसरि गर्ने ?

1. सन्दर्भ सामग्री
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवाआयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न पनि लोकसेवाको तयारीमा रहेकाले छुटाउनु हु“दैन ।
2. सञ्चारमाध्यम
बीबीसी नेपाली सेवालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने र महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने गर्नाले परीÔार्थीलाई फाइदा पुग्छ । यसको साथमा सम्बन्धित विÈयमा विद्धानहरूका लेख तथा अन्तर्वार्ता पढ्ने र महत्वपूर्ण कुरा टिपोट गर्नु फाइदाजनक हुन्छ।
3. इन्टरनेटको उपयोग
इन्टरनेटको प्रयोग गर्दै पाठ्यक्रमअनुसारको विÈयको अध्ययन गर्नाले पनि लोकसेवा तयारीमा मद्दत पु¥याउँछ । पाठ्यक्रम हेरेर सोहीअनुसारको नोटकपी बनाउने र पढ्ने गर्नुपर्छ ।
5. आशावादी बनौं
निराशाले मानिसलाई गन्तव्यमा पु¥याउ“दैन । निराशाले मानिसलाई सफल हुनबाट रोक्छ । तसर्थ हरेक समय उत्साहित हुनुपर्छ । मनोबल उच्च राख्नुपर्छ । सकारात्मक सोचले सफलतातिर डो¥याउँछ ।
5. समय व्यवस्थापन
अध्ययनका लागि समय चयन पनि महत्वपूर्ण मानिन्छ । बिहान ४ देखि ६ बजेसम्म रसा“झ पनि २ घन्टा पढ्नु राम्रो मानिन्छ । पढेका कुराहरु लेख्ने र सम्झने कोसिस गर्नुपर्छ ।
6. टिपोट गरेर पढौं
दैनिक एउटै विÈय पढ्नु भन्दा फरकफरक विषय पढ्दा राम्रो हुन्छ । कुनै कुरानोट गर्दा शुद्ध, राम्रो र छोटा वाक्य लेख्नुपर्छ, जसले लेख्ने बानीमा सुधार होस् र एउटा लय बसोस् ।
7. अध्ययनमैत्री वातावरण
पढ्दा कुर्सी तथा टेबुलमा बसेर एकाग्र भएर पढ्नुपर्छ । ऐनामा हेरी विश्लेÈण गर्ने बानी बसाल्दा त्यसले धेरै नै फाइदा पुग्छ । वातावरणलाई जति अध्ययनमैत्री बनाइयो, त्यति नै फाइदा हुन्छ ।