ADS

Thursday, March 12

खरिदार परीक्षा (२०७१) मा सोधिएका केही प्रश्नहरु

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्


१. टाइटानिक पानीजहाज 

आन्द्रमहासागरमा कहिले डुबेको थियो ? 
– सन् १९१२ अप्रिल १५ 
२. आइसीसी २०११ 
को आइसीसी वल्र्डकपको म्यान अफ दि म्याच को हुन् ? 
– महेन्द्रसिंह धोनी 
३. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? 
– चितवन राष्ट्रिय निकुञ्ज 
४. हिमालपारीको जिल्ला भनेर निम्न मध्ये कसलाई 
जनाउँछ ? 
– मुस्ताङ 
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस् ५. सहनशीला सुशीला कसको कृति हो ? 
– भीमनिधी तिवारी 
६. गाविसको बजेट पारित कसले गर्छ ? 
–गाउँपरिषद्ले 
७. नेपालमा दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ? 
– मकै 
८. दोस्रो विश्वयुद्ध कति समय 
चलेको थियो ? – ६ वर्ष 
९. पछिल्लोपटक म्यागसेसे पुरस्कार पाउने 
व्यक्ति को हुन् ? –महावीर पुन 
१०. हैजा कुन जीवाणुको कारण हुन्छ ? – भिब्रियो कोलेरा 
११. भक्तपुरका अन्तिम मल्ल 
राजा को हुन् ? – रणजीत मल्ल 
१२. संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ? – 
सन् १९४५ अक्टोबर २४ 
१३. चण्डी नाँच कुन जातिले नाँच्छन् ? –राई 
१४. विश्वको कान्छो राष्ट्र कुन हो ? – दक्षिणी सुडान 
१५. संसारको सबैभन्दा सानो महादेश कुन हो ? – 
अष्ट्रेलिया 
१६. नेपालको एकै नामले दुईतिर बग्ने नदी कुन हो ? – 
राप्ती 
१७. आसियानको भूपरिवेष्ठत राष्ट्र कुन हो ? – लाओस 
१८. मध्य मस्र्याङ्दी जलविद्युत 
आयोजना कुन राष्ट्रको सहयोमा निर्माण भएको हो ? – 
जर्मनी 
१९. वि.सं. २०६७ को उत्तम 
शान्ति पुरस्कार कसलाई प्रदान 
गरिएको थियो ? – झमक भिमिरे 
२०. पृथ्वी दिवस कहिले मनाइन्छ ? – अप्रिल २२ 
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्
२१. निम्नमध्ये छठ पर्व कोसँग सम्बन्धित छ ? – 
मैथिली 
२२. पहिलो जनगणना लिने संस्था कुन हो ? – सेन्सस 
गोश्वारा 
२३. पहिलो जनगणना कति सालमा लिइएको थियो ? 
– वि स १९६८ 
२४. राजा वीरेन्द्रले 
सुधारिएको पञ्चायत र बहुदलमध्ये कुन 
उपयुक्त भनी जनमत 
सङ्ग्रहको घोषणा कहिले गरेका थिए ? – २०३६ जेठ १० 
२५. जलवायु सम्बन्धी ग्राजुयट सम्मेलन कहिले सम्पन्न 
भयो ? – २०६७ कार्तिक – मङ्सिर 
२६. दैलेख केको लागि प्रसिद्ध छ ? – सावर
FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्

No comments:

Post a Comment