ADS

Friday, October 30

नेपालको संविधान २०७२ मा नयाँ थप गरिएका मौलिक हकहरु - सूत्र (आज दश अनार खाउ)

अन्य यस्तै सामग्री र निशुल्क लोकसेवा Online Test लिनको लागी click here

नेपालको संविधान  २०७२ मा नयाँ थप गरिएका मौलिक हकहरु लाइ याद गर्न सजिलोको लागी 
फरमुलाः–(आज दश अनार खाउ)
१. आवासको हक

२. जेष्ट नागरिकको हक
३. दलितको हक
४. सम्मान पुर्वक बाँच्न पाउने हक
५. अपराध पिडितको हक
६. नागरिक कर्तब्य
७. खाध्यको हक
८. उपभोक्ताको हक


मन परमा तलको फोटोमा लाइक गर्नुहोला आगामी दिनमा थप यस्तै सामाग्री पोस्ट गर्नेछौ
अन्य यस्तै सामग्री र निशुल्क लोकसेवा Online Test लिनको लागी click here