ADS

Saturday, October 24

महत्वपूर्ण १०० वटा सामान्यज्ञान प्रश्न उत्तर

१.पालुङ्गटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? गोरखा
२.कुन सार्कदेशका पुरुषले लगाउने पोशाकलाइ घो भनिन्छ ? भुटान

३.बेलायतको ग्रिनबिचको समयलाइ आधार मानेर अन्तर्राष्टीय प्रामाणीक समय कहिले निर्धारण गरिएको हो ? सन १८८४
४.सुकेटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? ताप्लेजुँग
५.महाराजधिराज परम भट्टारक को पदवी धारण गर्ने लिच्छवी राजा को हुन ? नरेन्द्रदेव
६.महान ब्यत्तीत्व सुकरात कुन देशका दार्शनीक थिए ? ग्रिस
७.महान ब्यत्तीत्व एरिस्टोटल कुन देशका दार्शनीक अर्थात बैज्ञानीक थिए ? ग्रिस
८.मोन्सान्टो कुन मुलुकको बहुराष्टिय कम्पनी हो ? अमेरीका
९.नेपाल सरकारले आर्थीक बर्ष २०७२/२०७३ का लागी मुद्रास्फितीको लक्ष्य कति प्रतिशत लिएको छ ? साढे ८ प्रतिशत
१०.भारतको समय नेपालको समयभन्दा कति मिनेट ढिलो छ ? १५ मिनेट
११.स्वतन्त्र भारतका दोश्रो प्रधानमन्त्री को हुन ? लालबहादुर शाष्त्री
१२.राष्ट्रिय मानव अधिकार आयोगको प्रथम अध्यक्ष को हुन ? नयनबहादुर खत्री
१३.एक्काइस गजुर भएको पाटनको श्रीकृष्ण मन्दिर कसले बनाएका हुन ? राजा सिद्घिनरशिँह मल्ल बि.सं १६९३ मा
१४. नेपालमा बिधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ? २०६५ जेठ १५ गते
१५. बैशाख शुक्ल पुर्णीमाका दिन कुन जयन्ती पर्दछ ? बुद्वजयन्ती
१६.भाद्र कृष्ण प्रतिपदाका दिन कुन जात्रा मनाइन्छ ? गाइजात्रा
१७ बिश्वको सबैभन्दा पुरानो ज्ञात शहर कुन हो ? सिरियाको राजधानी दामास्कस
१८.सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव गर्ने राष्ट कुन हो ? पाकीस्तान
१९.नरेन्द्र मोदी स्वतन्त्र भारतका कतिऔँ प्रधानमन्त्री हुन ? १५ औँ
२०.तुम्लिङ्गटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? संखुवासभा
२१.नेपालमा वृद्धभत्ताको ब्यवस्था कहिलेको बजेटबाट शुरुवात भएको हो ? २०५१/२०५२
२२.चाणक्य अर्थात कौटील्य कुन देशका महान दार्शनीक थिए ? भारत
२३.नेपालका राष्टिय विभुती शंखधर साख्वाले कुन लिच्छवी राजाको पालाम नेपाल संवत चलाउने अनुमती पाएका थिए ? राघवदेव
२४.विवाहपछी महिलाको थर पुरुषको थरमा बदलिने चलन कुन राजाको पालाबाट भएको हो ? जयस्थिति मल्ल
२५. History of Nepal का लेखक को हुन ? Daniel Wright
२६. संयुक्त राष्टसंघ अन्तर्गतको UNESCO को मुख्य कार्यलय कहाँ रहेको छ ? फ्रान्स पेरीस
२७. नायक राजेश हमालको पहिलो फिल्म कुन हो ? युगदेखी युगसम्म
२८.गौँथली गितिकाब्यका लेखक को हुन ? भोला रिजाल
२९. कार्बनडाईअक्साइडलाई कति तापमा ठोस अवस्थामा परिवर्तन गर्न सकिन्छ ? –७८ डिग्री सेन्टिग्रेड
३०. घाउ भएको ठाउँमा रगतलाई बग्न नदिई जमाउने काम केले गर्दछ ? प्लाज्मा
३१. नेदरल्यान्डको अफिसियल भाषा कुन हो ? Dutch
३२. वी.पी. कोइरालाको पहिलो कृति कुन हो ? दोषी चस्मा
३३. हिन्दु धार्मीक मान्यताअनुसार यमराजको बाहनको नाम के हो ? राँगो अर्थात महिष
३४. भुटान पुग्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ? सुर्यबहादुर थापा
३५. बिश्वको सर्बोच्च शिखर सगरमाथा कुन गा.बि.समा पर्दछ ? खुम्जुङ्ग
३६. स्तानधारी जनवारमध्ये मुखले सास फेर्न नसक्ने जनवार कुन हो ? घोडा
३७. भिमसेन थापापछी नेपालका प्रधानमन्त्री को भएका थिए ? रंगनाथ पौडेल
३८. VOIP को पुरा रुप के हो ? –Voice Over internet Protocol
३९. सर्वप्रथम ICT शब्दको प्रयोग कसले गरेको थियो ? डेनिस स्टेभेन्सन
४०. युरोपियन युनियनका अफिसियल भाषाहरु कतिवटा छन ? २३
४१. धार्मीक ग्रन्थअनुसार सिताको पौराणीक नाम के थियो ? बैदेही
४२.भिरंगी (Syphills) रोग कुन किटाणुको कारणले लाग्दछ ? Treponema Pallidium
४३. मुस्लिम सम्प्रदायले गरिब र दुखीलाइ स्वैच्छीक रुपमा गर्ने दानलाइ के भनिन्छ ? इन्फाक (सत्का)
४४. क्रिकेटसंग सम्बन्धित BCCI को पुरा रुप के हो ? Board of control for cricket in India.
४५.संयुक्त राष्टसंघ अन्तर्गतको International Atomic Energy Agency को मुख्य कार्यलय कहाँ रहेको छ ? अष्ट्रियाको भियना
४६.चाँदीको धातुबाट नामाकरण गरिएको देश कुन हो ? अर्जेन्टिना
४७.माथवरशिँह थापाले कलाबहादुर भन्ने उपाधी कुन शाह राजाबाट पाएका थिए ? श्री ५ राजेन्द्र
४८. बिश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल कुन देशमा पर्दछ ? syberia
४९. राष्ट्रिय झन्डामा AK47 राइफल अंकित भएको देश कुन हो ? मोजाम्बीक
५०.प्लास्टीकको प्रयोगमा रोक लगाउन शुरु गर्ने पहिलो सार्क राष्ट कुन हो ? बंगालादेश
५१. नेपालमा सबैभन्दा अग्लो स्थानबाट शुरु हुने नदी कुन हो ? अरुण
५२. संयुत्त राष्टसंघ अन्तर्गतको UNICEF को पुरा रुप के हो ? United Nations international Childrens Emergency Fund (United Nations Children s fund)
५३.बिश्वमा सबैभन्दा बढी गाइको दुध उत्पादन गर्ने राष्ट कुन हो ? अमेरिका दोश्रो इन्डीया तेश्रो चाइना
५४.नेपालको अन्तरीम संबिधान २०६३ को कति धारामा शिक्षा तथा संष्कृतीसम्बन्धि  हकलाइ मौलीक हकको रुपमा उल्लेख गरिएका छ ? धारा १७ भाग ३
५५.मौरीलाइ टोकाएर उपचार गराउने पद्घतीलाइ के भनिन्छ ? Apeetherapy
५६.दक्षीण कोरीयाले आफ्नो मुलुकलाइ कतिवटा प्रशासनीक क्षेत्रमा विभाजन गरेको छ ? १७
५७.नेपालकी १५औँ राष्टिय विभुती पासाङ ल्हामु शेर्पाको निधन कहिले भएको हो ? २०५० साल बैशाख १० गते
५८. कुन प्रधानमन्त्रीको पालामा लक्ष्मीप्रसाद देवकोटा नेपालका शिक्षामन्त्री भएका थिए ? डा.के.आइ शिँह
५९.अमेरिकी सरकारका गुप्त दस्तावेज सार्वजनीक गर्ने जुलीयन असान्जले कुन वेभसाइटमार्फत सो काम गरेका थिए ? Wikileaks
६०.अमेरिकी सरकारका गुप्त दस्तावेज सार्वजनीक गर्ने एउटा अनलाइन पत्रिकाका प्रधानसम्पादक जुलीयन असान्ज कुन देशका नागरिक हुन ? Australia
६१.नेपालमा दीगो बिकास सम्बन्धि निती कुन आवधीक योजनादेखी लागु भएको हो ? आठौँ
६२.कुन शासनकालमा मन्त्रीलाइ अमात्य भनिन्थ्यो ? लिच्छवी
६३.अमेरिकी राष्ट्रपती बाराक ओबामाले कुन बर्षको शान्तीतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ? २००९
६४.मल्लकालमा प्रधानमन्त्रीलाइ के भनिन्थ्यो ? चौतारा
६५.बिश्वमा सबैभन्दा बढी भैँसीको दुध उत्पादन गर्ने राष्ट कुन हो ? भारत दोश्रो पाकीस्तान,तेश्रो चाइना
६६.रेबीज भ्याक्सीनको अविष्कार कहिले भएको थियो ? सन् १८८५
६७. एडस रोग सर्वप्रथम कहिले पत्ता लागेको थियो ? सन् १९८१ अमेरिकामा
६८. Chickenpox अर्थात ठेउला कुन भाइरसको कारणले हुने गर्दछ ? Varicella Joster Virus
६९.अरनिकोले बनाएको प्यागोडालाइ के भनिन्छ ? पाइतास्ते ७०. धार्मीक ग्रन्थअनुसार लक्ष्मीको बाहन के हो ? लाटोकेसरो ७१.राष्टिय समाचार समितिलाइ पहिले के भनिन्थ्यो ? सगरमाथा सम्वाद समिती
७२. दीमी पोखरी कुन जील्लामा पर्दछ ? रामेछाप
७३. World Health Organization को स्थापना भएको बर्ष ? 1948 A.D.
७४.रेबीज भ्याक्सीनको प्रथमपटक प्रयोग कति बर्षको बच्चामा भएको थियो ? ९ बर्षको बच्चा जोसेफ Meister सन १८८५ जुलाइ ६ तारीखमा
७५.सिम्रौनगढ नेपालको कुन जिल्लामा पर्दछ ? बारा
७६.बैंकहरुमा पैसा निकाल्नका लागी प्रयोग गरिने ATM को पुरा रुप के हो ? Automated teller machine
७७.बिश्वको एक प्रमुख सामुद्रीक बन्दरगाह Boston कुन देशमा पर्दछ ? Germany
७८.श्रीकृष्ण श्रेष्ठ अभिनित पहिलो नेपाली चलचित्र कुन हो ? झझल्को
७९.इन्टरनेशनल टेनीस फेडेरेशनले सन २०१२ मा महिला एकलतर्फको उत्कृष्ट खेलाडी घोषणा गरेका खेलाडी सेरेना विलियम्स कुन देशकी खेलाडी हुन ? अमेरीका
८०.विश्वप्रसिद्व चित्रकार पाब्लो पिकासाको मृत्यु कुन ठाँउमा भएको थियो ? फ्रान्सको मौगीन्स
८१. नेपालको राष्टिय गानमा कति अक्षर छन ? १२८ अक्षर ४६ शब्द
८२.संयुक्त राष्टसंघ अन्तर्गतको International Telecommunication Union को मुख्य कार्यलय कहाँ रहेका छ ? स्विजरल्यान्डको जेनेभा
८३. न्युजिल्यान्डको सबैभन्दा ठुलो शहर कुन हो ? अक्ल्यान्ड
८४.भक्तपुरको ५५ झ्याले दरबारको निर्माण कुन मल्ल राजाले गरेका हुन ? राजा भुपतीन्द्र मल्ल
८५.तामाको परमाणु संख्या कति हो ? २९
८६. अमेरिकाको राजधानीस्थित National Institute of Standards and Technology (NIST) मा तिसलाख डलरभन्दा बढीको लगानीमा जडीत अति प्रमाणीत भित्ते घडीलाइ के नाम दिइएको छ ? NIST 7
८७. काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ? जुगल
८८. नेपालमा फादर अफ स्कुल भनेर कसलाइ चिनीन्छ ? पद्यमशमशेर
८९.मुत्तीनाथनको मन्दिर कुन जिल्लामा रहेकोे छ ? मुस्तांग
९०.चैत्र शुक्ल अष्टमिका दिन मनाइने पर्व कुन हो ? चैते दशैं
९१. WWW world wide web को शुरुवात कहिलेबाट भएको हो ? सन १९९०
९२. नेपालमा पहिलो डल्फिन महोत्सव कुन जिल्लामा भएको हो ? कैलाली
९३. भुमीको नापजाँच गर्ने चलन कुन लिच्छवी राजाले चलाएका हुन ? मानदेव
९४.सार्कका वर्तमान महासचीव को हुनुहुन्छ ? अर्जुन बहादुर थापा
९५.नेपालमा हरेक बर्ष कुन दिन अख्तियार दिवस मनाइन्छ ? माघ २८ गते
९६. नेपालमा बोलीने सतार वा सन्थाल कुन भाषा परीवारभित्र पर्दछन ? आग्नेय परिवार
९७.नेपालका राष्ट्रपतीले को समक्ष शपथ ग्रहण गर्ने ब्यवस्था छ ? प्रधानन्यायाधीस
९८.प्रथम बिश्वयुद्धमा नेपाली सेनाको नेतृत्व गरी को गएका थिए ? बबरशमशेर
९९.२०६८ सालको जनगणनाले नेपालको साक्षरता प्रतिशत कति देखाएको छ ? ६५.९ Male :75.1,female:57.4
१०० .नेपालमा कति प्रकारका भाषा परिवार वोलीन्छन ?   ४
थप जानकारीको लागी तलको फोटोमा क्लिक गर्नुहोस - See more at: