ADS

Friday, October 16

खरीदार देखि अधिकृतसम्मलाई अत्यन्त महत्वपूर्ण समसामयिक एक पटक पढ्न नछुताउनुहोस




नोबेल पुरस्कार २०१५
चिकित्सा शास्त्र तर्फ :
१. विल्लीयम सी क्याम्पबेल ( अमेरिका )
२. सांतोशी ओमुरा ( जापान )
३. युयु टु ( चिन ) ( महिला )
भौतिक शास्त्र तर्फ :
१. ताकाकी काजिता ( जापान )
२. आर्थर बि. म्याकडोनाल्ड ( क्यानाडा )
रसायन शास्त्र तर्फ :
१. थोमस लिंदल ( बेलायत )
२. पौल मोदरिक ( अमेरिका )
३. अजिज स्यानकर ( अमेरिका )
साहित्य तर्फ :
१. स्वेतलाना अलेक्सिबिच ( बेलारुस )
शान्ति तर्फ :-
१. नेसनल डाइलोग काटरर ( ट्युनिसिया को नागरिक समाज )
अर्थशास्त्र तर्फ :
१. अंगस डीटन ( अमेरिका )

  • सभामुखमा ओनसरी घर्ती:

- कहिले निर्वाचित भइन ? ▶वि.स. २०७२ असोज २९ गते
▶एमाओवादी सभासद ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
▶रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
▶उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विधरोध चयन भएका छन ।