ADS

Sunday, October 4

नासु तथा अन्य लोकसेवा तयारी गरिरहेका हरुलार्इ अती उपयोगी २० प्रश्नोत्तर

१. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१

२. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र
कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम

३. तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?
– वि.सं २०६६ मंसिर १६ गते

४.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण-क्षेत्र ी दुबै

५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?
– अम्बर गुरुङ

६.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?
– सन् २०११

७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते

८.वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
– १४५ मिटर

९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा

१०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
– तेल

११. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा

१२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– 0 डिग्री
.
१३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य

१४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक

१५. युरोपियन युनियनका प्रमुख अंग कति छन ?
– ४ (European ciuncil,European commission,Euripean court,European parliament)

१६. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत

१७. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
– चौथो विश्व

१८. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?
– ४०॰-६० डिग्री

१९. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
– 4200 J/kg ॰C

२०. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
– अल्वर्ट आइन्सटाईन

No comments:

Post a Comment