ADS

Tuesday, October 20

नेपालका नदी र तिनको उद्गमस्थल

adsense code
adsense code
अरूण – तीब्बत
तमोर – कुम्भकर्ण हिमाल
सानोभेरी – धौलागिरी
कमला नदी – सिन्धुलीगढी
लिखु – रोल्वालिङ हिमाल
तिनाउ – चुरे पर्वत
दूधकोशी – महालंगुर
सुनकोशी – तिब्बत
बूढीगंगा – जगदुल्ला ताल
विष्णुमति – सपनतीर्थ
मर्स्याङदी – दामोदर हिमाल
सेती – सैपाल हिमाल
बाणगंगा – चुरे पर्वत
बागमती – बागद्वार
तामाकोशी – तिब्बत
बूढीगण्डकी – गणेश हिमाल
इन्द्रावती – जुगल हिमाल
महाकाली – अपि हिमाल
मुगु कर्णाली – लद्दाख हिमाल
ठूली भेरी – कान्जिरोवा हिमाल
त्रिशुली – गोसाइकुण्ड
कन्काइ – महाभारत पर्वत
दरौदी – बुद्ध हिमाल
कालीगण्डकी – मुस्ताङ लेक
मेची – लालीखर्क
झिम्रुक – गौमुखी


नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु:-

"please Hit Like and Share"
१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर
ज.ब.रा.
२. २०१५ सालको आम निर्वाचन पछि – बी.पी.
कोइराला
३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि
४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर
थापा
५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद
भट्टराई
६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद
कोईराला
७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म
– गिरिजाप्रसाद कोईराला
८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुर चन्द
९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर
ज.ब.रा.
१०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा –
जंगबहादुर राणा
१३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम
भट्टराई
१४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा
प्रसाद कोईराला
१५.नेपालमा संविधान सभाबाट संविधान घोषणा
गर्दाका प्रधानमन्त्री -- शुसिल कोईराला
१६.संविधानसभाबा ट संविधान घोषणा पछिका
प्रधानमन्त्री -- केपि शर्मा ओली