ADS

Friday, October 9

अतिननै महत्वपूर्ण खरीदार देखि शाखा अधिकृत तह सम्मलाई -समसामयिक घटना अध्यान गरी नोट गर्नुहोस


  • नोबेल पुरस्कार २०१५~
  1. शान्तिः Swtlana Alexievich
  2. चिकित्साः William C. Campbell, Satoshi Omura, Youyou Tu
  3. भौतिकः Takaaki Kajita, Arthur B. McDonald
  4. रसायनः Tomas Lindahl, Paul Modrich, Aziz Sancar
  5. अर्थशास्त्र:वाकी(घोसणा भएसी डिटेलमा राखिने) 

  • भारद्वारा अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका कारण नेपाल सरकारले
पेट्रोलियम पदार्थका लागि ग्लोबल टेण्डर आह्वानः-२०७२ आश्विन २०

  • उत्कृष्ट लोकतान्त्रिक पुरस्कार २०७२:- रामहरि जोशीलाई प्रदान

  • FIFA द्वारा फिफा अध्यक्ष (president) Sepp Blatter, सचिव (secretary), general Jerome Valcke र भावी अध्यक्षका रुपमा हेरिएका हालका ,उपाध्यक्ष (vice-president ) Michel Platini लाई भ्रष्टाचार छानविनमा ९० दिनका लागि निलम्बनः -२०१५ अक्टोबर ७



  •  यस वर्ष उच्च माध्यमिक तह कक्षा १२ मा नियमिततर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण




  •  ८ देशका सुरक्षा निकायका प्रतिनिधिहरु भेला भई मानव तस्करी रोक्न नेपालको नेतृत्वमा अन्तर्राष्ट्रिय कार्य समुहको गठन - २०७२ असोज २१