ADS

Monday, October 12

नासु तथा अधिकृत स्तरको परिक्षाको अति महत्वपुर्ण सम्भावित ३० वटा प्रश्नोत्तर ।

१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची

२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा

३. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके

४.कति सालको जनगणना देखि पहाडमा भन्न थालेको हो ?
– २०४८ साल

५. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?
– ४ वटा

६. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
७. २१.०२%

८. वि सं २०६८ मा लिइएको जनगणना कतिऔँ हो ?
– एघारौ

९. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
– सन् १९४५

१०. नेपाल पिक कुन जिल्लामा पर्छ ?
– ताप्लेजुङ

११. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
– झापा

१२. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
– नली (neck)

१३.नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?
– सन् १९४९

१४.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?
– १६७७ मिटर

१५. ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये नेपालमा कतिवटा छन् ?
– ८

१६.सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?
– ९६

१७. जनक हिमाल कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग

१८.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
– पन्ध्रौ चुली

१९.नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?
– ३

२०.माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
– अन्नपुर्ण

२१.नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग

२२. हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?
– महाभारत पर्वत श्रेणी

२३.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
– बि.स.२००७ चैत्र २०

२४.त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?
– सिमभञ्जाङ

२५.नेपालमा पर्यटन परिषदको अध्यक्ष को रहन्छ ?
– प्रधानमन्त्री

२६.विश्वको पहिलो नगदेवाली कुन हो ?
– चिया

२७.पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
– २६४ हेक्टर

२८.साहित्यमा कति वटा रस छन ?
– ९ रस

२९. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा

३०. सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?
– मन