ADS

Saturday, October 24

लोकसेवा आयोगमा सोधीएको महत्वपूर्ण सामान्य ज्ञान

१. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१
२. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम
३. तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?
– वि.सं २०६६ मंसिर १६ गते
४.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण-क्षेत्री दुबै
५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?
– अम्बर गुरुङ
६.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?
– सन् २०११
७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते
८.वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
– १४५ मिटर
९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा
१०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
– तेल
११. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा
१२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– 0 डिग्री
१३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य
१४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक
१५. युरोपियन युनियनका प्रमुख अंग कति छन ?
– ४ (European ciuncil,European commission,Euripean court,European parliament)
१६. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत
१७. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
– चौथो विश्व
१८. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?
– ४०॰-६० डिग्री
१९. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
– 4200 J/kg ॰C
२०. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
– अल्वर्ट आइन्सटाईन
२१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची
२२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा
२३. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके
२४.कति सालको जनगणना देखि पहाडमा भन्न थालेको हो ?
– २०४८ साल
२५. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?
– ४ वटा
२६. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
– २१.०२%
२७. वि सं २०६८ मा लिइएको जनगणना कतिऔँ हो ?
– एघारौ
२८. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
– सन् १९४५
२९. नेपाल पिक कुन जिल्लामा पर्छ ?
– ताप्लेजुङ
३०. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
– झापा
३१. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
– नली (neck)
३२. नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?
– सन् १९४९
३३.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?
– १६७७ मिटर
३४. ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये नेपालमा कतिवटा छन् ?
– ८
३५. सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?
– ९६
३६. जनक हिमाल कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
३७.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
– पन्ध्रौ चुली
३८. नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?
– ३
३९.माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
– अन्नपुर्ण
४०.नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
४१. हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?
– महाभारत पर्वत श्रेणी
४२.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
– बि.स.२००७ चैत्र २०
४३.त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?
– सिमभञ्जाङ
४४. नेपालमा पर्यटन परिषदको अध्यक्ष को रहन्छ ?
– प्रधानमन्त्री
४५.विश्वको पहिलो नगदेवाली कुन हो ?
– चिया
४६.पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
– २६४ हेक्टर
४७.साहित्यमा कति वटा रस छन ?
– ९ रस
४८. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा
४९. सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?
– मन
५०‌.  सबैभन्दा ठुलो स्थल जनावर कुन हो ?
– हात्ती
- See more www.info4insu.blogspot.com