ADS

Sunday, September 6

२३ वर्ष अघि लोकसेवा आयोग द्वारा शाखा अधिकृत परिक्षामा सोधिएका सामान्य ज्ञान हपढ्नुहोस्

शाखा अधिकृत परिक्षा 2049[खुला] तर्फ सोधिएका प्रश्न हेर्ने अवशर:- 

FACEBOOK  बाट लोकसेवा तयारी गर्न यहाँ क्लिक गरी GROUP JOIN हुनुहोस् 

1.देउथल युद्धसंग सम्बन्धित व्यक्ति भक्ति थापा हुन ।


 2.'अन्धवेग' का लेखक बालकृष्ण सम हुन । 


 3.सबैभन्दा बढि साक्षरता भएको सार्क देश माल्दिभ्स हो।


 4.'डाँन' पाकिस्तान बाट प्रकाशित हुने पत्रिका हो ।


 5.Fifth Column भन्नाले सत्रु देशलाई सहयोग गर्ने कार्य बुझिन्छ ।


6.SUNFED: Special United Nations Fund for Economic Development 

 7.2048 सालको निर्वाचनमा निर्वाचित महिला 6 जना' 


 8.2048 सालको निर्वाचनमा राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त दल 8 वटा  


9.सार्क सचिवालय उद्घाटन 1987 जनवरी 16/ वि स 2042 माघ 2 गते 


 10.सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाण्डौँ 


11.सर्वोच्च अदालतमा 14 जना न्यायाधीश रहन्छन । 


FACEBOOK  बाट लोकसेवा तयारी गर्न यहाँ क्लिक गरी GROUP JOIN हुनुहोस्   12.संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जम्मा नेपाल 15 सदस्य हुन्छन । 


13.विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हो । 

14.निर्वाचन सम्बन्धी मुद्दा संवैधानिक अदालतले हेर्छ । 


15.अन्तराष्ट्रिय न्यायालयमा 15 जना न्यायाधीश रहन्छन । 

16.ICAO को प्रधान कार्यालय क्यानडाको मन्ट्रियलमा रहेको छ । 

17.टेस्ट ट्यूबबाट जन्मेकी पहिलो बच्ची लुईस ब्राउन हुन। 

18.सबैभन्दा पहिले सगरमाथा चढ्ने महिला जापानकी जुन्को ताबेई हुन ।  


19.Silly point क्रिकेट खेलसँग सम्बन्धित छ ।


FACEBOOK  बाट लोकसेवा तयारी गर्न यहाँ क्लिक गरी GROUP JOIN हुनुहोस् 

No comments:

Post a Comment