ADS

Friday, September 4

विश्वकै होचा चन्द्रबहादुर डाँगी रहेन्न


FACEBOOK बाट लोकसेवा तयारी गर्न यहाँ क्लिक गरी GROUP JOIN हुनुहोस्  


विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ ।
कार्यक्रमको सिलसिलामा अमेरीका गएका डाँगी अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो । अमेरीका स्थीत ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारको क्रममा उनको निधन भएको हो । २०६८ फागुन १४ गते गिनिज बुकमा नाम लेखाएका डाँगीको उचाइ ५४.६ सेमि रहेको थियो ।



chandra-bahadur

No comments:

Post a Comment