ADS

Friday, September 11

सशस्त्र प्रहरी जवानमा नया भर्ना (आवश्यक पद संख्या ११ सय )

शसस्त्र प्रहरी बल प्रधान कार्यालयले विभिन्न पदमा रिक्त पदमा विज्ञापन आह्वान गरेको छ । जस मध्य शसस्त्र प्रहरी जवान पदमा मात्रै ११०० जनाको लागि विज्ञापन गरिएको छ ।
फारम भर्ने मिती: २०७२ भाद्र २५ देखी २०७२ आश्विन २६ गते सम्म
अन्य थप जानकारीको लागि तलको विज्ञापन सुचना हेर्नुहोस् ।

No comments:

Post a Comment