ADS

Saturday, September 12

GK Test


200 सिपाहिलाई 21 दिन पुग्ने रासन 300 सिपाहिलाई कति दिन पुग्छ ?
A 11 दिन
B 14 दिन
C 17 दिन
D 9 दिन
कुन राजा को पालामा बेलायतमा रक्तहीन क्रान्ति भएको थियो?
A Charles V
B William III
C Charles VII
D Charles II
मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तकहरुको सूचीलाई के भनिन्छ ?
A मदन सौरभ
B मदन गौरब
C मदन पौरख
D मदन बैभब
राजगद्दी र प्रेमिका मध्ये एक लाई चुन्नुपर्दा ११ महिनापछि गद्दी त्यागी बिधवा Wallis Simpson सँग बिहे गर्ने बेलायती राजा को हुन् ?
A Edward V
B Edward II
C Edward IV
D Edward VIII
 प्रधानन्यायाधिसबाट प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?
A Khilraj Regmi
B Sher Bahadur Deuba
C Surya Bahadur Thapa
D Subash Nemwang 

यदि कागजलाई काठ काठलाई पराल पराललाई घाँस भनिन्छ त्यस्तै घाँसलाई रबर रबरलाई कपडा भनिन्छ भने फर्निचर के ले बन्दछ ?
A पराल
B घाँस
C काठ
D कागज
नेपालमा राष्ट्रिय दलित आयोगको गठन कहिले गरियो ?
A वि.स. 2038
B वि.स. 2047
C वि.स. 2064
D वि.स. 2058

No comments:

Post a Comment