ADS

Monday, September 7

नायव सुव्वा(सामान्य प्रशासन- खुल्ला) २०५१ मा सोधिएका प्रश्नको उत्तर सहित

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक गरी FACEBOOK GROUP JOIN गर्नुहोस्  यहाँ क्लिक गर्नुहोस
नायव सुव्वा(सामान्य प्रशासन- खुल्ला) २०५१ मा सोधिएका प्रश्नको उत्तर सहित:- ( कतै पाईदैन)


1.नेपालले सार्क संगठमको लागी आर्थिक सहयोगको कति % रकम व्यहोरेको छ?
-११.३५%

2.नेपाली साहित्यमा युगकवि भन्नाले कसलाई चिनिन्छ?
-सिध्दिचरण श्रेष्ठ

3.राष्टिय जनगणना कति कति वर्षमा लिने गरिन्छ?
-१०/१०

4.सवैभन्दा सर्वोच्च स्थानमा रहेको राष्टिय निकुन्ज कुन हो?
-सगरमाथा रा.नी

5.संयुक्त राष्टसंघका महासचिव बुत्रोस बुत्रोस घाली कुन देशका नागरिक हुन?
-ईजिप्ट

6.नेपालमा सवैभन्दा पहिले स्थापना भएको पार्टी कुन हो?
-नेपाल प्रज्ञापरिषद्

7.Asian Development Bank को प्रधान कार्यालय कहा छ?
-मनिला

8.भुमी सुधार एेन २०२१ अनुसार जग्गावालाको हैसियतले काठमाण्डौ उपत्यकामा राख्न पाउने जग्गाको अधिकतम हद कति तोकिएको छ?
-५० रोपनी

9.सप्तगण्डकी को सवैभन्दा ठुलो सहायक नदी कुन हो?
-काली गण्डकी

10.गाउ विकास समितीको अध्यक्षले को समक्ष राजीनामा दिनुपर्दछ?
-उपाध्यक्ष मार्फत गाविस मा

11.प्रथम पन्च वर्षिय योजनामा कुल कति रकम खर्च भएको थियो?
-२१ करोड ४४ लाख

12.असंलग्न राष्टको आठौ शिखर सम्मेलन कहा भएको थियो?
-जिम्वावे

13.वर्षमा दुई पटक वजेट पास गर्ने देश कुन हो?

-फ्रान्स

14.राष्टिय सभाका लागी श्री ५ वाट कति सदस्य मनोनित गरिवक्सने संविधान अनुसार प्रावधान रहेको थियो?
-१० जना

15.सगरमाथा आरोहण गर्ने पहिलो महिला को थिईन?
-जुन्को तावोई,जापान,1975 मा

16.सवैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो?
-धुलिखेल

17.१५ औ विश्वकप फुटवल प्रतियोगीता कुन देशमा आयोजना भएको थियो?
-अमेरीका

18.नेपालको ईतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो?
-वि.स १९०३ कार्तिक १२

19.रेडक्रसका संश्थापक को हुन?
-हेनरी डयुना

20.सार्कले सन 1994 लाई कुन वर्षको रुपमा मनाएको थियो?
-युवा वर्ष

21.विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ?
-रैया

22.संसदमा प्रस्तुत गरिएको विधेयक कसले फिर्ता लिन सक्छ?
-संसदको स्वीकृतिमा विधेयक प्रस्तुत कर्ताले

No comments:

Post a Comment