ADS

Tuesday, September 15

नेपाली सेनाको अधिकृत क्याडेट पदमा दरखास्त आव्हान सम्बन्धि सूचना

नेपाली सेनाले क्याडेट अधिकृत पदमा १२० जनाको लागि विज्ञापन आह्वान गरेको छ । जसमा फारम बुझाउने अन्तिम मिती २०७२ असोज २८ गते सम्म र दोब्बर दस्तूर तिरेर २०७२ कार्तिक ८ गते सम्म तोकिएको छ ।

गोरखापत्र बाट साभार