ADS

Monday, September 7

२०७०/१०/३ मा कर्मचारी संचयकोष को प्रमुख सहायक , ५ तहमा सोधिएका ५० वटा सामान्यग्यान खण्डका प्रश्नहरु

FACEBOOK बाट लोकसेवा तयारी गर्न  समाबेशी लोकसेवा,(Gk,IQ & Subjective question etc)मा  join हुन 



यहाँ क्लिक गर्नुहोस 












१. विश्व व्यापार संगठनको नवौं मन्त्रीस्तरिय वैठक इन्डोनेशियाको वालीमा कहिले भयो ?

३-६ डिसेम्वर ,२०१३
२. नेपालमा हाल वालिग मताधिकारको उमेर कति तोकिएको छ?

१८ वर्ष

३. नेपालको अन्तरिम संविधान,२०६३ मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ?

२१

४. कुन संवैधानिक निकायको पदाधिकारिका लागि स्नातकोत्तर शैक्षििक योग्यता तोकिएको छ ?

लोक सेवा आयोग
५. अन्तर्मनको यात्रा नामक पुस्तकका लेखक को हुन् ?

जगदिश घिमिरे

६. चिन र भारत दुवैलाई छुने नेपालका कतिवटा अन्चल रहेका छन् ?



७. नेपाल क्रिकेट संघको स्थापना कहिले भयो?

२००४ वि.सं.

८. जिरेल जातिको पण्डितलाई के भनिन्छ?
नाक्सो

९. माथिल्लो तामाकोशी जलविध्धुत योजनाको कुल क्षमता कति छ ?

 ४५६ मेगावाट

१०. सार्कको पहिलो शिखर सम्मेलन कहिले भएको हो ?

सन् १९८५

११. क्षेत्रफलको हिसावले सवैभन्दा सानो जिल्ला कुन  हो ?

भक्तपुर (दिइएका मध्ये)

१२. दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको निधन कहिले भयो?

सन् २०१३ डिसेम्वर ५

१३. २०७० सालको चुनावमा सवैभन्दा वढि मत ल्याई विजयी हुने को हुन् ?

शेरवहादुर देउवा

१४. तलकामध्ये कुनचॉहि काम अन्तराष्ट्रिय मुद्रा कोषको होइन ?
अनुगमन (दिइएका मध्ये)

१५. धाटुनाच कुन जातिसंग सम्वन्धित छ?

गुरुड्
१६. सार्क कृषि सुचना केन्द्र कहॉ रहेको छ ?
ढाका
१७. प्रसिद्द पाथिभरा देविको मन्दिर कुन जिल्लामा रहेको छ ?

ताप्लेजुड्

१८. रिंणमोक्ष दह कुन जिल्लामा पर्दछ ?

 मुगु
१९. गिनिज वुक अफ वर्ल्ड रेकर्ड्स हाल कति भाषामा प्रकाशित हुन्छ ?
३५

२०. तलका मध्ये कुन ठाउंमा नेपालको वाणिज्य दुतावास छैन ?
 सिंगापुर (दिइएका अन्यमा भएको )

२१. नेपालको शासकीय सुधार कार्यक्रम कसको सहयोगमा सन्चालित कार्यक्रम हो ?

ADB
२२. चमेलिया जलविध्धुत आयोजना कुन जिल्लामा पर्दछ ?

दार्चुला

२३. नेपाल सरकार र नेकपा माओवादिविच विस्तृत सम्झौता कहिले भएको हो ?
 २०६३/८/५

२४. आव. २०७०/७१ को वजेटमा कति रकम आन्तरिक रिंणवाट वेहोरिने लक्ष्य थियो?

३३ अर्व
२५. विश्वको अर्वपतिको सुचिमा पर्ने नेपाली को हुन् ?
 विनोद चौधरी

२६. नेपालको राष्ट्रिय गान "सयौं थुड्गा फूलका हामी " मा कसले सड्गित दिएको छ ?
अम्वर गुरुड्ग

२७. मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार वि.सं. २०७० सालमा कसलाई प्रदान गरियो?

 राजन मुकारुड्

२८. नेपाल विश्व व्यापार संगठनको कति औं सदस्य हो ?

१४७ औं

२९. ICIMOD मा कति देश सदस्य छन् ?
.. ८

३०. महानगरपालिका हुन कति जनसंड्ख्या आवश्यक छ ?
 ३ लाख

३१. कर्णाली प्रदेशका खसहरु को वस्ति वसेको ठाउंलाई के भनिन्छ?

सिंजा

३२. पृथ्वीनारायण शाहले कहिले किर्तिपुरमा विजयी हासिल गरेका थिए ?

विसं. १८२२/१२/३

३३. नेपाल सरकारले यस आव. मा लैड्गिक उत्तरदायी वजेट कति % पुर्याएको छ ?

२१.७५
३४. हरेर वर्ष माघे सक्रान्तिमा गोरु जुधाउने मेला कुन जिल्लामा आयोजना गरिन्छ ?

नुवाकोट
३५. सत्यवति ताल कुन जिल्लामा पर्दछ ?
 पाल्पा

३६. नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर कसका छोरा हुन् ?

 चन्द्रशमशेर
३७. विश्वको दोश्रो अग्लो हिमाल K2 कुन देशमा पर्दछ ?

 पाकिस्तान
३८. नेपालमा राजतन्त्रको विधिवत् अन्त्य कहिले भयो?
२०६५/२/१४ (?)

३९. आव. २०७०/७१ को मौद्रिक नीतिले औसत मुद्रास्फिती दर कति हुने अनुमान गरेको छ ?
. ८ %
४०. Transparency International ले हालै गरेको सर्वेक्षणमा सवैभन्दा वढि भ्रष्टाचार हुने सार्क मुलुक कुन हो?

 अफगानिस्तान

४१. किलर माउन्टेन भनेर कुन हिमाललाई जनाउंछ ?

 मनास्लु
४२. विसं. २०६८ को जनगणनाअनुसार नेपालमा कतिवटा मातृभाषा वोलिन्छन् ?

१२३

४३. कुन प्रधानमन्त्रीको पालादेखी नेपालमा योजनावद्द विकासको शुरुआत भएको हो ?
 टंक प्रसाद आचार्य

४४. आव. २०७०/७१ को वजेट प्रस्तुत हुंदा कति % आर्थिक वृद्दिदर हासिल हुने अनुमान गरिएको थियो?

६ %

४५. हाल ASEAN मा सदस्य राष्ट्रको कुल संड्ख्या कति रहेको छ ?

 १० वटा
४६. संयुक्त राष्ट्र संघमा सवैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

 रुस
४७. नेपालमा वर्तमान जनसंड्ख्याको वार्षिक वृद्दिदरवकति रहेको छ ?

१.३५ %
४८. संयुक्त राष्ट्र संघको आयोजनामा विश्वका अतिकम विकसित राष्ट्रहरुको चौंथो सम्मेलन कुन मुलुकमा गरिएको थियो ?

 टर्की

४९. नेपालसंग दौत्य सम्वन्ध गॉसिएको १३५ औं मुलुक कुन हो ?
 मौरिटानिया

५०. नेपाल सरकारले २०७० सालको सर्वोत्कृष्ट
निजामति सेवा पुरस्कार
कसलाई प्रदान गरियो?

 भाइकाजी तिवारी

No comments:

Post a Comment