ADS

Wednesday, September 30

आर्थिक सर्भेक्षण २०७१।७२:-


  1. आर्थिक वृद्धिदरः ३.०४%
  2. GDP वृद्धिदरः ३ प्रतिशत
  3. नेपालीको वार्षिक औसत प्रतिव्यक्ति कुल गार्हस्थ -उत्पादनः ७४९२२
  4. प्रतिव्यक्ति वार्षिक आम्दानीः ७७२ अमेरिकी डलर (७६ हजार)
  5. कुल गार्हस्थ उत्पादनः ३ प्रतिशत अघिल्लो वर्षः ५.१ प्रतिशत
  6. कृषि क्षेत्रको उत्पादनः १.९ प्रतिशत अघिल्लोवर्षः २.९ प्रतिशत
  7. गैह्र कृषि क्षेत्रको उत्पादनः ३.६ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
  8. उद्योग क्षेत्रको उत्पादनः २.६ प्रतिशत अघिल्लो वर्षः ६.२ प्रतिशत
  9. सेवा क्षेत्रको उत्पादनः ३.९ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
  10. कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सः २८ प्रतिशत
  11. अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन तोकेके मापदण्ड हरु Gross National Income-GNI per capita, Human Asset Index- HAI Economic Vulnerability Index-EVI मध्ये per capita बाहेक अरु सकरात्मक रहेको छ ।
सरकारी खर्चः
  • कुल खाद्यान्न उत्पादनः ९२ लाख ६६ हजार मे.ट.
  • धानको उत्पादनः ४७ लाख ८८ हजार मे.ट.
  • मुलुकमा कुल ३ लाख ८६ हजार १ सय ३५ उद्योगहरुबाट २७ लाख ७१ हजार ३ सय ९ जना रोजगार ।

No comments:

Post a Comment