ADS

Saturday, September 12

लेखापाल (खुल्ला) २०५८ मा सोधिएका प्रश्नका उत्तर सहित


अब फेसबुक बाटै लोकसेवा तयारी गर्नुहोस !ग्रुप जोइन गर्न यहाँ लाइक गर्नुहोस 

हेरीरहनु भएको जस्तै अन्य थप विगतमा लोकसेवा आयोगले विभिन्न पदमा सोधेका प्रश्नहरु हेर्न चाहानु हुन्छ? यदि चाहानुहुन्छ भने अनिवार्य रुपमा दायाँ साईटको बोकस लाइ लाइक गर्नुहोस 1.नेपाललाई सर्वप्रथम ४ विकास क्षेत्रमा कहिले विभाजन गरियो? -वि.स २०२९ 2.नेपालमा पुनरावेदन अदालतको संख्या कति छ? -१६

3.युरोपको कति राष्टमा सन 2002 को जनवरीवाट एकल युरो मुद्रा प्रचलनमा आएको हो? -१२

4.नेपाल स्काउटको स्थापना कहिले भयो? -वि.स २००९

5.किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ? -मनास्लु

6.SAARC Documentation Center कहा रहेको थियो? -भारत

 7.शंखधर साँख्वालाई कहिले राष्टिय विभुती घोषणा गरियो? -वि.स २०५७ मंसिर २

8.महान्यायधिवक्ता कसको कानुनी सल्लाहकार हो? -नेपाल सरकार 9.झिझिया नाच कुन जातीको हो? -थारु

10.नेपालमा कति माईक्रन भन्दा कमको पोलिथिन उत्पादनमा रोक लगाईएको छ? -२०(अव ३०)

11.जंगवहादुरलाई श्री ३ को उपाधी दिने राजा को हुन? -श्री ५ सुरेन्द्र

12.चन्द्रमाले कुन ग्रहको परिक्रमा गर्दछ? -पृथ्वी

 13.नक्सामा समथर जमिन देखाउन कुन रंगको प्रयोग गरिन्छ? -पंहेलो

14.वर्षा र दयाका देवता भनेर कसलाई चिनिन्छ? -मच्छिन्द्रनाथ

15.गुरुपुर्णीमा कहिले पर्दछ? -असार

16.जापानी भाषामा अनुवाद गरिएको पहिलो कृति कुन हो? -सेतो वाघ

17.संवैधानिक परिषदमा अध्यक्ष लगाएत कति सदस्य हुन्छन? -५ जना

18.सन 1992 मा संयुक्त राष्टसंघका महासचिव वुत्रोस वुत्रोस घालीले संयुक्त राष्टसंघमा पेश गर्नुभएको एजेन्डा को नाम के हो? -एजेण्डा फर पिस(Agenda for peace)

19.चलचित्रको आविस्कारक को हुन? -थोमस अल्वा एडिसन

20.नेपाल र चिन विचमा कहिले दौत्य सम्वन्ध कायम भयो? -सन 1955 अगष्ट 1

No comments:

Post a Comment