ADS

Thursday, September 10

ने.वि.प्रा २०७२/५/१९ गते तह-४ प्रशासनमा सोधिएका प्रश्नका उत्तरहरु सहित:-

सहयोग गर्ने पालो तपाइको। तलको फोटोमा एक क्लिक गर्नुहोस यो पोस्ट तपाइलाइ उपयोगी लागेमा 

१. अन्तरिम संविधान २०६३ कहिले जारी भएको हो ?
-२०६३ माघ १
२. माघि पर्व मनाउने जाति कुन हो ?
-थारु
३. अठारौ सार्क शिखर सम्मेलन कहिले भएको थियो ?
-२०७१ मंसिर १० र ११
४. visit to Nepal का लेखक को हुन ?
-आङसाङ सुचि
५. कविन्द्र कसको उपनाम हो ?
-प्रताप मल्ल
६. सहस्राब्दी विकास लक्ष्य २०१३ अनुसार नेपालको गरिवि कति प्रतिशत रहेको छ ?
-२३.८%
७. जुम्ला कुन नदिको किनारमा अवस्थित छ ?
-तिला
८. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
-चितवन
९. उचाइमा जादा डराउने रोगलाइ के भनिन्छ ?
-Acrophobia
१०. नेपालले अमेरिका संग कहिले दैत्य सम्बन्ध कायम
गरेको थियो ?
-1947 april 25
११. नेपालमा पेन्सन दिने चलन कसले चलाएका हुन ?
-जुध्द शम्सेर
१२. त्रिपिटक कुन धर्मको ग्रन्थ हो ?
-वुध्द
१३. क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो अञ्चल कुन
हो ?
-कर्णाली
१४. रोमन म्यागासेसे पुरस्कार पाउने पहिलो नेपाली
को हुन ?
.-महेशचन्द्र रेग्मी
१५. नेपालको पहिलो रंगिन चलचित्र कुन हो ?
-कुमारी
१६. पृथ्वी नारायण साहको जन्म कहिले भएको थियो ?
-१७७९ पौस २७
१७. सार्कको प्रथम महासचिव को हुन ?
-अवुल अहसन
१८. one Piller bridge कुन नदि माथि रहेको छ ?
-कर्णाली
१९. नियुक्ति समितिमा कतिजना सदस्य हुन्छन ?
-५ जना
२०. ह्यार्तुङ झरना कुन जिल्लामा पर्दछ ?
-तेह्रथुम
२१. तिब्वतमा मुहान नभएको नदि कुन हो ?
-दिइएका मध्ये - कालिगण्डकी
२२. नेपालको जनसंख्या बृद्धिदर कति रहेको छ ?
-१.३५%
२३. जनकविकेशरी कसको उपनाम हो ?
-धर्मराज थापा
२४. ९००० को १३ प्रतिशत कति हुन्छ ? -२५
२५.गाविसको लेखा परीक्षण कसले गर्दछ ?
-जिवीस ले
२६. नेपालको पहिलो राजनैतिक दल कुन हो ?
-प्रजापरिषद
२७. नेपालको जम्मा जलबिधुत उत्पादन क्षमता कति
रहेको छ ?
-८३ हजार मेगावाट
२८. नेपालको पहिलो शाहवंशिय राजा को हुन ?
-कुलमण्डल
२९ राणाकालमा उजुरी सुन्ने निकायलाय के
भनिन्थ्यो ?
-धर्मकचही

No comments:

Post a Comment